07/02/2025
महत्वपूर्ण सूचना
यदि तपाईं वा तपाईंका परिचितहरूमा नशासम्बन्धी समस्या, हार जोड्ने, घुँडा दुख्ने, नसा चेपिएको, बाल पक्षघात, सीपी, खेलकुदका दुखाई लगायतका स्वास्थ्यसम्बन्धी समस्याहरू देखापरेका छन् भने,
अपाङ्ग सशक्तिकरण एवं सञ्चार केन्द्र (डेट नेपाल)
द्वारा सञ्चालित भौतिक पुनस्थापना र फिजियोथेरापी सेन्टर, कोहलपुर ११
मा सहुलियत दरमा सेवा उपलब्ध गराइएको छ।
थप जानकारी वा सेवा लिन निम्न सम्पर्क नम्बरमा सम्पर्क गर्नुहोस्:
९८५८० २९६
यस सूचनालाई तपाईंले आफ्ना साथी, परिवार वा समाजमा रहेका आवश्यक व्यक्तिहरूसम्म पुर्याउन सक्नुहुन्छ। धन्यवाद छ सबै फेसबुक का साथीहरूलाई