11/09/2026
रुट क्यानाल उपचार (RCT) पछि दाँत कमजोर र भाँचिन सक्ने हुन्छ। समयमै क्राउन (खोल) नलगाउँदा दाँत चर्किन वा भाँचिन सक्छ र गम्भीर अवस्थामा अन्ततः दाँत निकाल्नुपर्ने हुन सक्छ।
उपचार गरिएको दाँतलाई समयमै क्राउन लगाएर सुरक्षित राखौँ। 🦷✨ #