Surya Hospital Birgunj

Surya Hospital Birgunj The leading multispecialty hospital in Birgunj.

Providing exceptional healthcare with advanced IVF & fertility services, 24/7 emergency trauma care, critical NICU support, and expert doctors you can trust.

02/10/2026

सन्तुष्ट बिरामीको अनुभव भन्दा ठूलो प्रमाण अरू केही हुन सक्दैन ! ❤️️

सूर्या हस्पिटल एण्ड सूर्या आईवीएफ तपाईंका लागि सधैं खुला छ र गुणस्तरीय सेवा दिन तयार छ । हाम्रा बिरामीले आफ्नै शब्दमा व्यक्त गर्नुभएको यो अनुभव हेर्नुहोस् ।

तपाईंको स्वास्थ्य र सन्तान प्राप्तिको सपनालाई साकार पार्न हामी प्रतिबद्ध छौं ।

🏥 सूर्या हस्पिटल एण्ड सूर्या IVF
📍 वीरगंज मेनरोड (नारायणी सरकारी अस्पतालको १०० मी. दक्षिण)
📞 9841499095 / 𝑾𝒉𝒂𝒕𝒔𝑨pp : 984-1499095



Highlights for Children
Saroj Singh
Patient
Monica Yadav

यस बडा दशैँको पावन अवसरमा सूर्या हस्पिटल एण्ड सूर्या आई.वी.एफ., वीरगंज ले निसन्तान दम्पतीहरूका लागि सन्तान सुख भित्र्याउ...
02/10/2026

यस बडा दशैँको पावन अवसरमा सूर्या हस्पिटल एण्ड सूर्या आई.वी.एफ., वीरगंज ले निसन्तान दम्पतीहरूका लागि सन्तान सुख भित्र्याउने सुनौलो अवसर ल्याएको छ ।

🎁 दशैँ अफर
✅ IVF उपचारमा रु. ३५,०००/- सोझै नगद छुट (Cash Discount)
✅ OPD परामर्श (डाक्टर जाँच) बिल्कुल निःशुल्क (FREE)
✅ वीर्य परीक्षण (Semen Analysis) बिल्कुल निःशुल्क (FREE)
✅ अन्य सम्पूर्ण ल्याब टेस्टमा २५% सम्मको भारी छुट
✅ पहिला आईवीएफ फेल भएकाहरूलाई विशेष छुटको व्यवस्था

🗓️ यो अफर दशैँभर लागू रहनेछ —
छैन त सन्तानको सपना पूरा गर्ने सुनौलो मौका ?

स्त्री तथा प्रसूति, आईवीएफ विशेषज्ञ
— डा. मोनिका यादव सिंह
(गोल्ड मेडलिस्ट - MBBS, MD (OBGYN), Fellowship in ART)

हरेक दम्पतीको सपनामा सन्तान! ❤️
उम्मीद बाकी छ र उपचार सम्भव छ ।
सजाउनुहोस् आफ्नो सन्तानको सपना अब वीरगञ्जमै

🏥 सूर्या हस्पिटल एण्ड सूर्या IVF
📍 वीरगंज मेनरोड (नारायणी सरकारी अस्पतालको १०० मी. दक्षिण)
📞 9841499095 / 𝑾𝒉𝒂𝒕𝒔𝑨pp : 984-1499095

सूर्या हस्पिटल एण्ड सूर्या आईवीएफको उन्नत प्रविधि र समर्पित सेवामार्फत सेप्टेम्बर महिनामा ७८% को उत्कृष्ट सफलता दर हासिल...
01/10/2026

सूर्या हस्पिटल एण्ड सूर्या आईवीएफको उन्नत प्रविधि र समर्पित सेवामार्फत सेप्टेम्बर महिनामा ७८% को उत्कृष्ट सफलता दर हासिल भएको छ।

🏥 सूर्या हस्पिटल एण्ड सूर्या आई.वी.एफ.
वीरगंज-२, छपकैया
(नारायणी सरकारी अस्पतालबाट १०० मी. दक्षिण)
📞 सम्पर्क/अप्पोइन्टमेन्ट: 9841499095
Whatsapp : 984-1499095

बिना प्रिस्क्रिप्शन वा चिकित्सकको परामर्शबिना आफैँ औषधि किनेर खाने बानीले शरीरमा गम्भीर असर पार्न सक्छ । यसले एन्टिबायोट...
29/09/2026

बिना प्रिस्क्रिप्शन वा चिकित्सकको परामर्शबिना आफैँ औषधि किनेर खाने बानीले शरीरमा गम्भीर असर पार्न सक्छ । यसले एन्टिबायोटिक रेजिस्टेन्स (Antibiotic Resistance) निम्त्याउनुका साथै भविष्यमा सामान्य रोगको उपचारसमेत जटिल बन्न सक्छ ।

स्वास्थ्यसँग खेलबाड नगरौँ, कुनै पनि औषधि सेवन गर्नुपूर्व चिकित्सकको परामर्श अवश्य लिनुहोस् ।

🏥 सूर्या हस्पिटल एण्ड सूर्या आई.वी.एफ.
📍 ठेगाना: वीरगंज-२, छपकैया
(नारायणी सरकारी अस्पतालबाट १०० मी. दक्षिण)
📞 सम्पर्क/अप्पोइन्टमेन्ट: 9841499095
Whatsapp : 984-1499095

बडा दशैँ ! नयाँ आशा, नयाँ जीवन 🪔✨यस बडा दशैँको पावन अवसरमा सूर्या हस्पिटल एण्ड सूर्या आई.वी.एफ., वीरगंज ले निसन्तान दम्प...
27/09/2026

बडा दशैँ ! नयाँ आशा, नयाँ जीवन

🪔✨यस बडा दशैँको पावन अवसरमा सूर्या हस्पिटल एण्ड सूर्या आई.वी.एफ., वीरगंज ले निसन्तान दम्पतीहरूका लागि सन्तान सुख भित्र्याउने सुनौलो अवसर ल्याएको छ।

🎁 दशैँ अफरका विशेषताहरू :

✅ IVF उपचारमा रु. ३५,०००/- सोझै नगद छुट (Cash Discount)
✅ OPD परामर्श (डाक्टर जाँच) बिल्कुल निःशुल्क (FREE)
✅ वीर्य परीक्षण (Semen Analysis) बिल्कुल निःशुल्क (FREE)
✅ अन्य सम्पूर्ण ल्याब टेस्टमा २५% सम्मको भारी छुट
✅ पहिला आईवीएफ फेल भएकाहरूलाई विशेष छुटको व्यवस्था छ

🗓️ यो अफर दशैँभर लागू रहनेछ — छैन त सन्तानको सपना पूरा गर्ने सुनौलो मौका ?

👩‍⚕️ विशेषज्ञ परामर्शका लागि:
स्त्री तथा प्रसूति, आईवीएफ विशेषज्ञ — डा. मोनिका यादव सिंह (गोल्ड मेडलिस्ट - MBBS, MD (OBGYN), Fellowship in ART)

📍 स्थान: सूर्या हस्पिटल एण्ड सूर्या आई.वी.एफ.
वीरगंज मेनरोड (नारायणी सरकारी अस्पतालको १०० मिटर दक्षिण, ठूलो भवनमा)
📞 अप्पोइन्टमेन्ट तथा थप जानकारीका लागि: 9841499095

आफ्नो सपना, हाम्रो प्रतिबद्धता ! ❤️

ईलाज  संभव है, उमीद बाकी है ...🏥 सूर्या हस्पिटल एण्ड सूर्या आई.वी.एफ.📍 ठेगाना: वीरगंज-२, छपकैया (नारायणी सरकारी अस्पतालब...
27/09/2026

ईलाज संभव है, उमीद बाकी है ...

🏥 सूर्या हस्पिटल एण्ड सूर्या आई.वी.एफ.
📍 ठेगाना: वीरगंज-२, छपकैया
(नारायणी सरकारी अस्पतालबाट १०० मी. दक्षिण)
📞 सम्पर्क/अप्पोइन्टमेन्ट: 9841499095
Whatsapp : 984-1499095
#

विश्व फार्मासिस्ट दिवसको हार्दिक शुभकामना! 💊✨स्वास्थ्य समाज निर्माणमा अहोरात्र खटिनुहुने सम्पूर्ण फार्मासिस्ट साथीहरूको ...
25/09/2026

विश्व फार्मासिस्ट दिवसको हार्दिक शुभकामना! 💊✨

स्वास्थ्य समाज निर्माणमा अहोरात्र खटिनुहुने सम्पूर्ण फार्मासिस्ट साथीहरूको समर्पण र सेवाभावप्रति उच्च सम्मान प्रकट गर्दछौँ ।

"Healthier World Through Pharmacy"

🏥 सूर्या हस्पिटल एण्ड सूर्या आई.वी.एफ.
📍 ठेगाना: वीरगंज-२, छपकैया
(नारायणी सरकारी अस्पतालबाट १०० मी. दक्षिण)
📞 सम्पर्क/अप्पोइन्टमेन्ट: 9841499095
Whatsapp : 984-1499095

किस्ता सुन्नेबित्तिकै ब्याज पनि लाग्छ भन्ने डर छ ? यहाँ ब्याज शून्य छ !  💳✨आई.वी.एफ. (IVF) उपचारको नाम लिँदा वा किस्ताबन...
25/09/2026

किस्ता सुन्नेबित्तिकै ब्याज पनि लाग्छ भन्ने डर छ ? यहाँ ब्याज शून्य छ ! 💳✨

आई.वी.एफ. (IVF) उपचारको नाम लिँदा वा किस्ताबन्दीको कुरा आउँदा धेरैको मनमा अतिरिक्त ब्याजको बोझ र महँगो पर्ने चिन्ता हुन्छ। तर अब ढुक्क हुनुहोस् !

सूर्या हस्पिटल एण्ड सूर्या आई.वी.एफ., वीरगञ्ज मा निसन्तान दम्पतीहरूको सपनालाई सहज बनाउन ल्याइएको छ पूर्ण रूपमा शून्य प्रतिशत (0%) ब्याज सहितको सजिलो किस्ताबन्दी सुविधा ।

"सपना ठूलो होस्, तर किस्ता सानो-सानो हुन सक्छ ।"

अब आर्थिक चिन्ताले तपाईंको सन्तान प्राप्तिको खुसीलाई रोक्न सक्दैन। एकदमै सरल प्रक्रिया र कुनै पनि अतिरिक्त ब्याज बिना नै आजै आफ्नो उपचार सुरु गर्नुहोस्।

विशेषज्ञ परामर्शका लागि:
👩‍⚕️ डा. मोनिका यादव सिंह
(गोल्ड मेडलिस्ट - MBBS, MD OBGYN, Fellowship in ART)

🏥 सूर्या हस्पिटल एण्ड सूर्या आई.वी.एफ.
📍 ठेगाना: वीरगंज-२, छपकैया
(नारायणी सरकारी अस्पतालबाट १०० मी. दक्षिण)
📞 सम्पर्क/अप्पोइन्टमेन्ट: 9841499095 / Whatsapp : 984-1499095

हाम्रो आधिकारिक फेसबुक पेजसँग जोडिनका लागि दिइएको QR कोडलाई स्क्यान गर्नुहोस् । स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण जानकारी, ...
24/09/2026

हाम्रो आधिकारिक फेसबुक पेजसँग जोडिनका लागि दिइएको QR कोडलाई स्क्यान गर्नुहोस् ।

स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण जानकारी, नयाँ सेवाहरू, विशेष अफरहरू र अपडेटहरूको लागि आजै हाम्रो पेज Like & Follow गर्नुहोस् ।

🏥 सूर्या हस्पिटल एण्ड सूर्या IVF
📍 वीरगंज मेनरोड (नारायणी सरकारी अस्पतालको १०० मी. दक्षिण)
📞 9841499095 / 𝑾𝒉𝒂𝒕𝒔𝑨pp : 984-1499095

तपाईंले दैनिक रूपमा खाने जंकफुड र प्याकेटका खानेकुराहरूले तपाईंको प्रजनन स्वास्थ्यमा गम्भीर असर पुऱ्याइरहेका हुन सक्छन् ...
24/09/2026

तपाईंले दैनिक रूपमा खाने जंकफुड र प्याकेटका खानेकुराहरूले तपाईंको प्रजनन स्वास्थ्यमा गम्भीर असर पुऱ्याइरहेका हुन सक्छन् ।

यसले हर्मोन असन्तुलन गराउनुका साथै अण्डा तथा शुक्राणुको गुणस्तर घटाउँछ, जसले गर्भाधारणमा प्रत्यक्ष समस्या ल्याउन सक्छ ।

स्वस्थ खानपान अपनाउनुहोस् र प्रजनन स्वास्थ्यसम्बन्धी कुनै पनि समस्या भए समयमै सही सल्लाह लिनुहोस् ।

विशेषज्ञ परामर्शका लागि :
👩‍⚕️ डा. मोनिका यादव सिंह
(गोल्ड मेडलिस्ट - MBBS, MD OBGYN, Fellowship in ART)

🏥 सूर्या हस्पिटल एण्ड सूर्या IVF
📍 वीरगंज मेनरोड (नारायणी सरकारी अस्पतालको १०० मी. दक्षिण)
📞 9841499095 / 𝑾𝒉𝒂𝒕𝒔𝑨pp : 984-1499095

Address

Near Narayani Hospital, Chhapakaiya 2, वीरगञ्ज
Birgunj
44300

Website

Alerts

Be the first to know and let us send you an email when Surya Hospital Birgunj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share