27/09/2026
"के तपाईँको दुखाइ मांसपेशी, जोर्नी वा नसामा छ?
कतै उपचार भने छालाको मात्र भइरहेको त छैन?
हेर्नुहोस्, हाम्रा धेरैजसो जोर्नी, नसा र शरीर दुखाइको मुख्य कारण नै मांसपेशी हुन सक्छ, जसले जोर्नी, नसा र शरीरलाइ घेरेर राखेको हुन्छ।
त्यसैले, खुम्चिएको, डल्लो परेको वा टाइट भएको मांसपेशी नसा तथा जोर्नीहरूलाई नखुलाई साथै कमजोर र खुकुलो मांसपेशीलाइ बलीयो नबनाइ दुखाइको दीर्घकालीन उपचार सम्भव नै छैन!
यसै कुरालाई मध्यनजर गर्दै, हामीले आयाम फिजियोथेरापी, बुटवल मा सुरु गरिसकेका छौँ— Deep Tissue Release Technique (अर्थात् भित्री मांसपेशी खुलाउने विधि)।
यो संसारका धेरै बिकषीतदेशहरूमा निकै प्रचलित विधि हो, जसमा हात तथा विशेष उपकरणको प्रयोग गरी दबाब दिएर मांसपेशी खोलिन्छ।
यो विधि नसा तथा शरीरका जोर्नीहरू दुखाइ भएकाहरू, नसा च्याप्पीएको, गर्धन, कम्मर,ढाड, कुम, हातखुट्टा दुख्ने भएकाहरूकालागी साथै धेरै परिश्रम गर्ने, यात्रा/ट्राभल गर्ने र जिम गर्ने साथीहरूका लागि अत्यन्तै फाइदाजनक छ!
त्यसैले आजै आयाम फिजियोथेरापीमा आउनुहोस् र हामीलाई सेवा गर्ने मौका दिनुहोस्।
📞 बुकिङका लागि तुरुन्तै सम्पर्क गर्नुहोस्:
आयाम फिजियोथेरापी - बुटवल"
फोन न:९८५७०७७८१७, ९८४७५८८०६५