Niko Children's Hospital Pvt. Ltd

Call Contact the business

Niko Children's Hospital Pvt. Ltd Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Niko Children's Hospital Pvt. Ltd, Health/Medical/ Pharmaceuticals, Bharatpur-10, Chitwan.

25/10/2026

अभिभावकको विश्वास नै हाम्रो सेवाको सबैभन्दा ठूलो प्रेरणा हो। ❤️
निको बाल अस्पतालमा प्राप्त उपचार र सेवाबारे एक अभिभावकको अनुभव सुन्नुहोस्। 💙
📍 निको बाल अस्पताल — तपाईंको बच्चाको स्वस्थ भविष्यका लागि सधैँ समर्पित।
📞 आफ्नो बच्चाको स्वास्थ्य सेवाका लागि आजै सम्पर्क गर्नुहोस्।

24/10/2026

हाम्रो सेवा र उपचारप्रति विश्वास व्यक्त गर्नुभएकोमा धन्यवाद। ❤️🙏
तपाईंको बच्चाको स्वस्थ मुस्कान नै हाम्रो खुसी हो। 💙
📍 निको बाल अस्पताल — तपाईंको बच्चाको स्वास्थ्य, हाम्रो प्राथमिकता।
📞 आफ्नो बच्चाको स्वास्थ्यसम्बन्धी परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्।

विजया दशमी तथा बडादशैंको हार्दिक मंगलमय शुभकामना! 🌺यस शुभ अवसरमा सम्पूर्ण बालबालिका तथा परिवारजनमा सुख, शान्ति, सुस्वास्...
22/10/2026

विजया दशमी तथा बडादशैंको हार्दिक मंगलमय शुभकामना! 🌺
यस शुभ अवसरमा सम्पूर्ण बालबालिका तथा परिवारजनमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
निको बाल अस्पताल परिवार

18/10/2026
महाअष्टमीको हार्दिक शुभकामना
18/10/2026

महाअष्टमीको हार्दिक शुभकामना

फूलपातीको पावन अवसरमा सम्पूर्ण बालबालिका तथा परिवारजनमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको हार्दिक मंगलमय शुभकामना। 🌼🙏...
17/10/2026

फूलपातीको पावन अवसरमा सम्पूर्ण बालबालिका तथा परिवारजनमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको हार्दिक मंगलमय शुभकामना। 🌼🙏
– निको बाल अस्पताल

14/10/2026

रातको कुनै पनि समय, बच्चाको स्वास्थ्यमा चिन्ता? निको चिल्ड्रेन हस्पिटल २४ सै घण्टा तपाईंसँगै। 💙 #बालस्वास्थ्य

11/10/2026

📍 निको बाल अस्पताल — तपाईंको बच्चाको स्वस्थ भविष्यको लागि। ❤️
हामीसम्म आइपुग्न यो भिडियो हेर्नुहोस् र आफ्नो बच्चाको स्वास्थ्य सेवाका लागि आजै सम्पर्क गर्नुहोस्। 🏥👶

घटस्थापनाको पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना! 🌿🙏निको बाल अस्पताल, भ...
11/10/2026

घटस्थापनाको पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना! 🌿🙏
निको बाल अस्पताल, भरतपुर–१०, चितवन। ❤️
#घटस्थापना #शुभकामना

तपाईंको बच्चाको स्वास्थ्य, हाम्रो प्राथमिकता! ❤️निको बाल अस्पतालमा बिहान ७:३० देखि साँझ ६:०० बजेसम्म ओ.पी.डी. सेवा उपलब्...
07/10/2026

तपाईंको बच्चाको स्वास्थ्य, हाम्रो प्राथमिकता! ❤️

निको बाल अस्पतालमा बिहान ७:३० देखि साँझ ६:०० बजेसम्म ओ.पी.डी. सेवा उपलब्ध छ।
साथै, शनिबार पनि बिहान ९:०० देखि साँझ ६:०० बजेसम्म बाल रोग विशेषज्ञबाट ओ.पी.डी. सेवा उपलब्ध छ। 🩺

📞 आजै सम्पर्क गर्नुहोस्: ०५६-५१८८५३ / ५१८९५३
📍 भरतपुर–१०, चितवन

आफ्नो बच्चाको स्वास्थ्यमा ढिला नगर्नुहोस्—आजै विशेषज्ञसँग परामर्श लिनुहोस्। ❤️

Address

Bharatpur-10
Chitwan

Telephone

+97756518853

Website

Alerts

Be the first to know and let us send you an email when Niko Children's Hospital Pvt. Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Niko Children's Hospital Pvt. Ltd:

Shortcuts

Share