Latte Zhankri Sewa

Latte Zhankri Sewa Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Latte Zhankri Sewa, Dharan.

नेपाल सनातन आस्था, अध्यात्म र दिव्य संस्कृतिको अनुपम धरोहर बोकेको पवित्र भूमि हो। यस च्यानलमार्फत हामी देवी–देवता, धामी–झाँक्री, वैद्य तथा मातासँग सम्बन्धित आध्यात्मिक ज्ञान, धार्मिक परम्परा, अनुभव र प्रेरणादायी सामग्रीहरू श्रद्धापूर्वक प्रस्तुत गर्दछौं।

29/10/2026

साल्पा राजा साल्पा रानी को पूजा हुँदै

26/10/2026

बर्षौ मुख नखोलेको साल्पा पोखरी पुगेर कराउदै बोल्यो

साल्पा मा नाक्चछुङको प्रतिमा
26/10/2026

साल्पा मा नाक्चछुङको प्रतिमा

Big shout out to my newest top fans! 💎 Tòxíç Lama, SyaNgku Rizal, Safal Tmg, Bikash Kami, Sahil Limbu, Pradip Shrestha, ...
24/10/2026

Big shout out to my newest top fans! 💎 Tòxíç Lama, SyaNgku Rizal, Safal Tmg, Bikash Kami, Sahil Limbu, Pradip Shrestha, Sushil Rana Manger, LX Thapa, Nawaraj Karki, Tulasi Sharma, Durga Devi Thapa, सुजन मगर, Roopa Chakraborty, Puspa Rai

Drop a comment to welcome them to our community, fans

24/10/2026

साल्पा पोखरीमा पुगेपछि माछाहरू गडगडड काम्दै

मानब सृष्टि कर्ता सच्च पितामाता सुम्निमापारुहाङ सिलीचुङ शक्तिपीठ साल्पामा दर्शन गर्नुहोस
21/10/2026

मानब सृष्टि कर्ता सच्च पितामाता सुम्निमापारुहाङ सिलीचुङ शक्तिपीठ साल्पामा दर्शन गर्नुहोस

16/10/2026

फाल्गुनन्द देवी देवता खेलाउने झाँक्री हो भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ

16/10/2026

भाकल गरेर पुरा नगरिकन मरेको आत्माले बिन्ती गर्यो कि मेरो भाकल पूरा गरिदेउ।

15/10/2026

सानै उमेरमा अकालमा मरेको जागित्रले गाउँमा दुःख दिइरहेको छ भन्छ

14/10/2026

महिनामा दुई पटक किशोरीको महिनावारी कसरी हुन्छ?

Address

Dharan

Website

Alerts

Be the first to know and let us send you an email when Latte Zhankri Sewa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share