Yashoda Medical Hall

Yashoda Medical Hall All types of medicine are available and health service

26/10/2026

औषधि विभागको Online DAMS सेवा अवरुद्ध! 💊 प्राविधिक समस्याका कारण अनलाइन सेवा पूर्ण रूपमा बन्द, सेवा पुनः सञ्चालनबारे अर्को सूचना आउने

24/10/2026

जन्मदेखि १५ महिनासम्म कुन-कुन खोप लगाउने? हेर्नुहोस् नेपालको राष्ट्रिय खोप तालिका। 💉

22/10/2026

तनहुँकी बी. फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीले फेसबुकको प्राविधिक सुरक्षा कमजोरी (Bug) पत्ता लगाएर मेटालाई रिपोर्ट गरेबापत ३,७५० अमेरिकी डलर पुरस्कार पाउने भएकी छन्। उनको प्रतिवेदन मेटाले स्वीकार गर्दै बग बाउन्टीअन्तर्गत उक्त पुरस्कार दिने निर्णय गरेको बताइएको छ। चिकित्सा शिक्षासँगै साइबर सुरक्षामा हासिल गरेको उनको यो उपलब्धि नेपाली युवाहरूका लागि प्रेरणादायी बनेको छ

19/10/2026

भिटामिन ‘ए’ र जुकाको औषधि वितरण कार्यक्रमको मिति परिवर्तन,अब कात्तिक १७ र १८ गते!

19/10/2026

नाम दर्ता प्रमाणपत्र परीक्षाको वार्षिक तालिका सार्वजनिक

16/10/2026

मधेश प्रदेश स्वास्थ्य मन्त्रालयमा ४० पदमा करार कर्मचारी माग!

15/10/2026

नेपाल फार्मेसी परिषद्को ३२औँ नाम दर्ता परीक्षाका लागि आवेदन खुल्यो! 💊

09/10/2026

स्क्रब टाइफसबाट जोगिन अपनाऔँ सावधानी!

फार्मेसी अधिकृत श्री मणिराज सर सफल कार्यकाल सम्पन्न गरी सेवानिवृत (Retirement) हुनू भएको छ, Best wishes sir💕
18/06/2026

फार्मेसी अधिकृत श्री मणिराज सर सफल कार्यकाल सम्पन्न गरी सेवानिवृत (Retirement) हुनू भएको छ, Best wishes sir💕

Address

Gulmi Tamghas

Website

Alerts

Be the first to know and let us send you an email when Yashoda Medical Hall posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share