Garima Health Clinic

Call Contact the business

Garima Health Clinic Complete Endocrinology and Rheumatology Treatment under One Roof. Ph.01-5913745 "Welcome to Garima Health Clinic Pvt.

Ltd. 💚🏥

🌟 Our Goal: Excellent Healthcare, Promptly Delivered 🌟

At Garima Health, we are on a mission to provide exceptional healthcare services with utmost dedication and expertise. 🤝

👩‍⚕️ Highly Trained Staff: Our team comprises highly trained and compassionate healthcare professionals who are committed to your well-being.

👨‍⚕️ Expert Doctors: We collaborate with renowned doctors to offer you the best medical care and ensure your journey to health is in the hands of experts.

🌍 Raising Awareness: We believe that awareness is the first step towards a healthier life. We are dedicated to educating the community about health and wellness.

💪 Empowering Lives: Our focus is on improving patients' lives, preventing complications, and enabling them to lead normal, active lives. Join us in this journey to better health! 🏃‍♂️🌿

स्वस्थ जीवनका लागि—समयमै जाँच गरौँ, रोगलाई बेवास्ता नगरौँ । गरिमा हेल्थ क्लिनिक इमाडोल, ललितपुर📞 सम्पर्क नं.: 01-5913745...
16/08/2026

स्वस्थ जीवनका लागि—समयमै जाँच गरौँ, रोगलाई बेवास्ता नगरौँ ।

गरिमा हेल्थ क्लिनिक
इमाडोल, ललितपुर
📞 सम्पर्क नं.: 01-5913745 / 9741635832

13/07/2026

ललितपुरमा संचालित क्लिनिक साझेदारी वा किन्न चाहनेका लागि सुवर्ण अबसर
mob-9741685832
ph-01-5913745

नयाँ वर्ष २०८३ को पावन अवसरमा हार्दिक शुभकामना !!हाम्रो क्लिनिक परिवारको तर्फबाट सम्पूर्ण बिरामीजन, सेवाग्राही, शुभेच्छु...
14/04/2026

नयाँ वर्ष २०८३ को पावन अवसरमा हार्दिक शुभकामना !!
हाम्रो क्लिनिक परिवारको तर्फबाट सम्पूर्ण बिरामीजन, सेवाग्राही, शुभेच्छुक तथा सम्पूर्ण नेपालीमा सुख, समृद्धि, सुस्वास्थ्य र सफलताले भरिएको नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
यो नयाँ वर्षले नयाँ उत्साह, नयाँ उमंग र नयाँ सम्भावनाहरू लिएर आओस ।
हरेक दिन खुशीमय बनोस , हरेक पाइला सफलताको मार्गतर्फ बढोस ।
स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो, त्यसैले स्वस्थ रहनुहोस , खुसी रहनुहोस ।
नयाँ वर्ष २०८३ सबैका लागि शुभ रहोस ।

नंया बर्ष २०८३ को उपलक्ष्यमा यो चैत्र महिना भरिलाई अब सम्पूर्ण स्वास्थ्य परीक्षण एकै ठाऊमा, एकदमै सुलभ मूल्यमा !  थप जान...
25/03/2026

नंया बर्ष २०८३ को उपलक्ष्यमा यो चैत्र महिना भरिलाई
अब सम्पूर्ण स्वास्थ्य परीक्षण एकै ठाऊमा, एकदमै सुलभ मूल्यमा !
थप जानकारीका लागिः ९७४१६८५८३२

स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्ति हो। त्यसैले समयमै जाँच, परामर्श र उपचार अत्यन्त आवश्यक हुन्छ। हाम्रो क्लिनिकमा तपाईं...
09/03/2026

स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्ति हो। त्यसैले समयमै जाँच, परामर्श र उपचार अत्यन्त आवश्यक हुन्छ। हाम्रो क्लिनिकमा तपाईंको स्वास्थ्यलाई मध्यनजर गर्दै विभिन्न स्वास्थ्य सेवाहरू उपलब्ध छन्।

स्वास्थ्यमा कुनै सम्झौता नगरौँ ।अनुभवी स्वास्थ्यकर्मी, आधुनिक जाँच–उपकरण, छिटो र भरपर्दो रिपोर्ट तथा किफायती सेवासहितहाम...
04/03/2026

स्वास्थ्यमा कुनै सम्झौता नगरौँ ।
अनुभवी स्वास्थ्यकर्मी, आधुनिक जाँच–उपकरण, छिटो र भरपर्दो रिपोर्ट तथा किफायती सेवासहित
हामी तपाईंको स्वास्थ्य सुरक्षामा सदैव प्रतिबद्ध छौँ ।
आजै जाँच गरौँ, समयमै उपचार गरौँ
स्वस्थ जीवनतर्फ एक कदम अघि बढौँ ।

Whole Body Checkup गराउँदा हुने मुख्य फाइदाहरू : १. रोग छिट्टै पत्ता लाग्छलक्षण देखिनुअघि नै मधुमेह, उच्च रक्तचाप, मुटु,...
03/03/2026

Whole Body Checkup गराउँदा हुने मुख्य फाइदाहरू :
१. रोग छिट्टै पत्ता लाग्छ
लक्षण देखिनुअघि नै मधुमेह, उच्च रक्तचाप, मुटु, कलेजो, मिर्गौला, थाइराइड जस्ता रोग पहिचान गर्न मद्दत गर्छ।
२. ठूलो रोगबाट जोगिन सकिन्छ
समयमै समस्या थाहा पाएर उपचार सुरु गर्दा जटिलता बढ्न नदिई ठूलो खर्च र जोखिमबाट बच्न सकिन्छ।
३. सम्पूर्ण स्वास्थ्य अवस्थाको जानकारी
रगत, पिसाब, सुगर, कोलेस्ट्रोल, किड्नी, लिभर, हार्मोन आदि परीक्षणबाट शरीरको समग्र अवस्था थाहा हुन्छ।
४. जीवनशैली सुधार्न सहयोग
रिपोर्टका आधारमा खानपान, व्यायाम, तौल नियन्त्रण र दैनिक बानी सुधार्न चिकित्सकको सल्लाह लिन सकिन्छ।
५. मानसिक सन्तुष्टि र आत्मविश्वास
आफ्नो स्वास्थ्य अवस्था थाहा हुँदा अनावश्यक डर कम हुन्छ र आत्मविश्वास बढ्छ।
६. दीर्घकालीन स्वास्थ्य लगानी
नियमित जाँचले भविष्यमा आउने ठूला रोगको जोखिम घटाएर दीर्घकालसम्म स्वस्थ रहन मद्दत गर्छ।

“स्वस्थ भविष्यको लागि बेलाबेलामा Whole Body Checkup गराउनु बुद्धिमानी निर्णय हो।”

खुशीका रङ्गले जीवन रंगियोस्। होलीको शुभकामना !    क्लिनिक परिवार
02/03/2026

खुशीका रङ्गले जीवन रंगियोस्।
होलीको शुभकामना !
क्लिनिक परिवार

Address

Kathmandu
000

Opening Hours

Monday 07:00 - 19:00
Tuesday 07:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:00
Friday 07:00 - 19:00
Saturday 07:00 - 19:00
Sunday 07:00 - 19:00

Telephone

+9779741685832

Website

Alerts

Be the first to know and let us send you an email when Garima Health Clinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Garima Health Clinic:

Shortcuts

Share