Dhangadhi MediMart

Call Contact the business

Dhangadhi MediMart Only Medicines and Information

Grab The Opportunity 🙏
29/12/2022

Grab The Opportunity 🙏

13/10/2021

बडादशैंको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । दशैंले सबैको जीवनमा सुख, समृद्धि र प्रगतिको बाटो कोरोस् । जीवनप्रतिको आशा र धैर्य गर्ने शक्ति बढोस्, सकारात्मक सोच र कर्मका लागि उत्साह जागोस्, शुभकामना !
Bahundhara Medical Hall

07/10/2021

नेपालीहरु को महान चाड बिज़यादशमी तथा शुभ-दीपावली अबसरमा सम्पूर्ण मेरा दाज़ु - भाई, दीदी - बहिनी र सम्पूर्ण आफन्तहरु लाई हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्द छु । 💐🌾🌞

29/09/2021
हार्दिक आभार !मिति २०७७/११/१८ गतेदेखि २०७७/११/२२ गतेसम्म संचालित गोकर्णेश्वर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाद्वार...
06/03/2021

हार्दिक आभार !
मिति २०७७/११/१८ गतेदेखि २०७७/११/२२ गतेसम्म संचालित गोकर्णेश्वर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजित एवं गोकर्णेश्वर नगर ब्याडमिन्टन समितिद्वारा संयोजन गरिएको यस कार्यक्रममा हाम्रो बाहुनधारा मेडिकल हल (Smart Pharmacy) टीमलाई सम्मान पत्र (माया को चिनो) प्रदान गर्नु भएकोमा हाम्रो टीम को तर्फबाट धन्यवाद दिन चाहन्छु l साथै आगामी दिनहरुमा बाहुनधारा मेडिकल हल (Smart Pharmacy) तर्फबाट गोकर्णेश्वर नगर ब्याडमिन्टन समितिको कार्यक्रममा थप सहयोग गर्ने बिश्वास दिलाउन चाहन्छु l🎁😊

From Dr.Om Murti Anil
18/02/2021

From Dr.Om Murti Anil

08/12/2020
हाम्रो याँहा...!!!✓मुटु रोगि, ✓दम रोगि, ✓सुगर, थाईरोइड्, बिरामीहरु का लागि  औसधिमा बिशेस छुट %✓बिरामी परामर्श,✓औषधि पराम...
06/12/2020

हाम्रो याँहा...!!!
✓मुटु रोगि,
✓दम रोगि,
✓सुगर, थाईरोइड्, बिरामीहरु का लागि
औसधिमा बिशेस छुट %
✓बिरामी परामर्श,
✓औषधि परामर्श,
✓र याँहा ड्रेस्सिङ्ग गर्नु का साथै अनुभवी स्वास्थ्य कर्मचारी द्वार| ३ महिने संगिनी सूई पनि लगाईन्छ |

Address

Kathmandu
JORPATI,BHAUNDHARA,KATHMANDU,

Opening Hours

Monday 07:00 - 21:00
Tuesday 07:00 - 21:00
Wednesday 07:00 - 21:00
Thursday 07:00 - 21:00
Friday 07:00 - 21:00
Saturday 07:00 - 21:00
Sunday 07:00 - 21:00

Telephone

+9779848633308

Website

Alerts

Be the first to know and let us send you an email when Dhangadhi MediMart posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dhangadhi MediMart:

Shortcuts

Share