11/10/2026
🌾🪔 घटस्थापनाको हार्दिक मंगलमय शुभकामना! 🙏🌼
नयाँ आशा, नयाँ उमङ्ग र सकारात्मक ऊर्जासँगै यस पावन अवसरले यहाँहरू सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य ल्याओस्।
सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा उत्तम स्वास्थ्य, दीर्घायु र सुखमय जीवनको हार्दिक मंगलमय शुभकामना।
Kalanki Polyclinic Pvt. Ltd.