30/09/2026
अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस
International Day of Older Persons
ज्येष्ठ नागरिकहरू हाम्रो समाजका अनुभव, ज्ञान र प्रेरणाका अमूल्य स्रोत हुन्।
उहाँहरूको सम्मान, माया, हेरचाह र सुरक्षित स्वास्थ्य हाम्रो साझा जिम्मेवारी हो।
उहाँहरूको अनुभवको सम्मान गरौँ,
उहाँहरूको स्वास्थ्य र खुशीको साथ दिऔँ।
ज्येष्ठ नागरिकप्रति सम्मान, माया र सद्भाव फैलाऔँ।
#ज्येष्ठनागरिकदिवस