Cerebral Palsy Association of Nepal

Website

Cerebral Palsy Association of  Nepal Cerebral Palsy Association Nepal is a non-profit organization established to protect and promote the rights of persons with cerebral palsy.

It aims to empower them socially, economically, politically, while fostering cooperation among relevant institution

🩸 महिनावारी सम्बन्धी तालिममा सहभागिता ♿मस्तिष्क पक्षाघात संघ नेपालका तर्फबाट “Dignified Menstruation for People with Dis...
29/05/2026

🩸 महिनावारी सम्बन्धी तालिममा सहभागिता ♿

मस्तिष्क पक्षाघात संघ नेपालका तर्फबाट “Dignified Menstruation for People with Disabilities” विषयक ३ दिने तालिम कार्यक्रममा सक्रिय सहभागिता जनाइएको छ।

यो तालिम May 27–29, 2026 मा काठमाडौंको ठमेलस्थित Hotel Manang मा सम्पन्न भएको हो। कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूका लागि गरिमामय महिनावारी, स्वास्थ्य अधिकार, समावेशी पहुँच तथा सचेतनाका विषयमा महत्वपूर्ण छलफल तथा अनुभव आदान–प्रदान गरिएको थियो।

यस प्रकारका कार्यक्रमहरूले अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य, सम्मान र आत्मनिर्भरतालाई अझ सशक्त बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएका छौं।

कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण आयोजक संस्था तथा सहभागीहरूलाई हार्दिक धन्यवाद। 🙏








मस्तिष्क पक्षघात अपाङ्गता भएका व्यक्तिहरूका लागि आयोजित ५ दिने डिजिटल सुरक्षा  सम्बन्धी तालिम सफलतापूर्वक सम्पन्न भएको छ...
23/05/2026

मस्तिष्क पक्षघात अपाङ्गता भएका व्यक्तिहरूका लागि आयोजित ५ दिने डिजिटल सुरक्षा सम्बन्धी तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रममा सहभागीहरूलाई आफ्नो फेस्बुका ईमेल आदि कसरी सुरक्षित कसरी राख्नु आदि सम्बन्धी महत्वपूर्ण जानकारी प्रदान गरिएको थियो।

आयोजक : मस्तिष्क पक्षघात संघ, काठमाडौं
आर्थिक सहयोग : सामाजिक विकास कार्यालय, भैँसेपाटी
मिति : २०८३/०२/०३ गतेदेखि जेठ ७ गतेसम्म
स्थान : भक्तपुर सि.वि.आर भवन भक्तपुर

५ दिने डिजिटल सुरक्षा सम्बन्धि  तालिममस्तिष्क पक्षघात संघ, काठमाडौंको आयोजना तथा सामाजिक विकास कार्यालय, भैसीपाटी, बागमत...
16/05/2026

५ दिने डिजिटल सुरक्षा सम्बन्धि तालिम
मस्तिष्क पक्षघात संघ, काठमाडौंको आयोजना तथा सामाजिक विकास कार्यालय, भैसीपाटी, बागमती प्रदेशको आर्थिक सहयोगमा मस्तिष्क पक्षघात तथा अन्य अपाङ्गता भएका व्यक्तिहरूका लागि ५ दिने डिजिटल सुरक्षा सम्बन्धि तालिम सञ्चालन हुन लागेको जानकारी गराइन्छ।

लक्षित समूह:
मस्तिष्क पक्षघात भएका व्यक्ति
अन्य अपाङ्गता भएका व्यक्ति
तालिम विवरण:
मिति: २०८३/०२ /६ गतेदेखि १० गतेसम्म
स्थान: सितलचाैतारि नयाँ बानेश्वरमा काठमाडौं
सम्पर्क:
📞 ९८४३५५९७१२
⚠️ सीमित सिट भएकाले इच्छुक व्यक्तिहरूलाई छिटो नाम दर्ता गर्न अनुरोध गरिन्छ।

मस्तिष्क पक्षघात अपाङ्गता भएका व्यक्तिहरूका लागि आयोजित ३ दिने वित्तीय साक्षरता सम्बन्धी तालिम सफलतापूर्वक सम्पन्न भएको ...
15/05/2026

मस्तिष्क पक्षघात अपाङ्गता भएका व्यक्तिहरूका लागि आयोजित ३ दिने वित्तीय साक्षरता सम्बन्धी तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रममा सहभागीहरूलाई वित्तीय व्यवस्थापन, बचत, बैंकिङ सेवा तथा आत्मनिर्भर बन्ने सम्बन्धी महत्वपूर्ण जानकारी प्रदान गरिएको थियो।

आयोजक : मस्तिष्क पक्षघात संघ, काठमाडौं
आर्थिक सहयोग : सामाजिक विकास कार्यालय, भैँसेपाटी
मिति : २०८३/०१/३० गतेदेखि जेठ १ गतेसम्म
स्थान : सितल चौतारी, नयाँ बानेश्वर, काठमाडौं ।

मस्तिष्क पक्षघात  अपाङ्गता भएका व्यक्तिहरूको लागि ३ दिने वित्तीय साक्षरता सम्बन्धी तालिमकाे आज  उद्घाटन  सत्र को पहिलो द...
13/05/2026

मस्तिष्क पक्षघात अपाङ्गता भएका व्यक्तिहरूको लागि ३ दिने वित्तीय साक्षरता सम्बन्धी तालिमकाे आज उद्घाटन सत्र को
पहिलो दिन ।
आयोजक : मस्तिष्क पक्षघात संघ,काठमाडौ
आर्थिक सहयोग: सामाजिक विकास कार्यालय भैसेपाटी
मिति :२०८३/०१/३०
स्थान : सितलचाैतारी नयाँ बानेश्वर ,काठमाडौ

काठमाडौं महानगरपालिकाे आर्थिक सहयाेग र मस्तिष्क पक्षघात संघ नेपालकाे  आयोजनामा मस्तिष्क पक्षघात अपाङ्गता भएका व्यक्तिहरू...
04/05/2026

काठमाडौं महानगरपालिकाे आर्थिक सहयाेग र मस्तिष्क पक्षघात संघ नेपालकाे आयोजनामा मस्तिष्क पक्षघात अपाङ्गता भएका व्यक्तिहरू र अभिभावकहरुका लागि दुई दिने स्याहारकर्ता तालिम काे दोस्रो दिन तथा समापनका सत्रका केही तस्बिरहरुमा। 🙏

काठमाडौं महानगरपालिकाे आर्थिक सहयाेग र मस्तिष्क पक्षघात संघ नेपालकाे  आयोजनामा मस्तिष्क पक्षघात अपाङ्गता भएका व्यक्तिहरू...
02/05/2026

काठमाडौं महानगरपालिकाे आर्थिक सहयाेग र मस्तिष्क पक्षघात संघ नेपालकाे आयोजनामा मस्तिष्क पक्षघात अपाङ्गता भएका व्यक्तिहरू र अभिभावकहरुका लागि दुई दिने स्याहारकर्ता तालिम काे आज उद्घाटन सत्र र तालिमको पहिलो दिनका केही तस्बिरहरुमा। 🙏

📢 सूचना 📢मस्तिष्क पक्षघात संघ नेपालको आयोजना तथा काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा मस्तिष्क पक्षघात भएका व्यक्तिहरू...
30/04/2026

📢 सूचना 📢
मस्तिष्क पक्षघात संघ नेपालको आयोजना तथा काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा मस्तिष्क पक्षघात भएका व्यक्तिहरू तथा अभिभावकहरूका लागि दुई दिने स्याहारकर्ता सम्बन्धी तालिम सञ्चालन गरिने भएको छ।
यस कार्यक्रमका लागि सहभागी फारम खुला गरिएको छ। इच्छुक व्यक्तिहरूले समयमै आफ्नो नाम दर्ता गर्नुहुन अनुरोध छ।
📍 स्थान: बानेश्वर, ठुलो खरिबोट
📞 सम्पर्क नम्बर: ९८४३५५९७१२ / ९८१३८७३२१२
📝 सीमित सिट — छिटो सम्पर्क गर्नुहोस्

मस्तिष्क पक्षघात (CP) भएका महिला तथा किशोरीहरूका लागि राष्ट्रिय टिममा छनोट हुने सुनौलो अवसर! ✨👉 कुनै अनुभव आवश्यक छैन👉 आ...
26/04/2026

मस्तिष्क पक्षघात (CP) भएका महिला तथा किशोरीहरूका लागि राष्ट्रिय टिममा छनोट हुने सुनौलो अवसर! ✨

👉 कुनै अनुभव आवश्यक छैन
👉 आफ्नो प्रतिभा देखाउने मौका
👉 अन्तर्राष्ट्रिय प्रतियोगितासम्म पुग्ने बाटो

📞 +977-9843559712
📧 [email protected]

आजै जोडिनुहोस् र नेपालको प्रतिनिधित्व गर्ने यात्रामा अघि बढ्नुहोस्! 🇳🇵⚽

Awareness is only the beginning—true change happens through inclusion.This World Autism Awareness Day, we honor the uniq...
02/04/2026

Awareness is only the beginning—true change happens through inclusion.
This World Autism Awareness Day, we honor the uniqueness, strengths, and voices of individuals on the autism spectrum. At the same time, we recommit ourselves to building a society grounded in respect, accessibility, and equal opportunity for all.
This year’s theme, “Autism and Humanity – Every Life Has Value,” reminds us that every autistic individual deserves dignity, recognition, and belonging. In a world where misconceptions and limiting beliefs still exist, awareness alone is not enough.
We must take action—challenge misinformation, amplify authentic voices, and create spaces where everyone is valued and included. Because real progress happens when we move beyond understanding to acceptance, and from acceptance to meaningful inclusion.
Together, let’s break barriers and build a future where every life is respected, empowered, and celebrated.

Address

Kathmandu/31
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Cerebral Palsy Association of Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share