Kathmandu National Medical College

Website

Kathmandu National Medical College Advancing medical excellence with compassionate care. Proudly managed by SB Healthcare Pvt. Ltd. Contact number- 01-4771557, 01- 4771556

🪔 भाइटीकाको हार्दिक मंगलमय शुभकामना! ❤️दिदीबहिनी र दाजुभाइबीचको प्रेम, विश्वास, आत्मीयता र अटुट सम्बन्धको प्रतीक पावन पर...
11/11/2026

🪔 भाइटीकाको हार्दिक मंगलमय शुभकामना! ❤️

दिदीबहिनी र दाजुभाइबीचको प्रेम, विश्वास, आत्मीयता र अटुट सम्बन्धको प्रतीक पावन पर्व भाइटीकाले सम्पूर्ण नेपालीको जीवनमा सुख, शान्ति, समृद्धि र दीर्घायु ल्याओस्।

यस पावन अवसरमा काठमाडौं नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल परिवारको तर्फबाट सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा सुखमय, स्वस्थ र मंगलमय भाइटीकाको हार्दिक शुभकामना व्यक्त गर्दछौँ।

🪔✨ उज्यालो, उमङ्ग, खुसी र एकताको प्रतीक दीपावली तथा तिहारको पावन अवसरमा काठमाडौं नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल पर...
08/11/2026

🪔✨ उज्यालो, उमङ्ग, खुसी र एकताको प्रतीक दीपावली तथा तिहारको पावन अवसरमा काठमाडौं नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल परिसरमा रङ्गोलीका रङहरू, दियोको झिलिमिली र आत्मीयताका सुन्दर पलहरू। 🌸❤️

आपसी सद्भाव, प्रेम, एकता र भाइचाराको सन्देश बोकेको यस पर्वले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य ल्याओस्। 🙏

काठमाडौं नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल परिवारको तर्फबाट सम्पूर्णमा शुभ दीपावली तथा तिहार २०८३ को हार्दिक मंगलमय शुभकामना\!🪔🎉

#शुभदीपावली #तिहार२०८३

तिहारको पावन अवसरमा लक्ष्मी पूजाको हार्दिक मंगलमय शुभकामना! 🪔🙏सत्य, समृद्धि र उज्यालोले सबैको जीवन भरियोस्। सम्पूर्ण कुक...
08/11/2026

तिहारको पावन अवसरमा लक्ष्मी पूजाको हार्दिक मंगलमय शुभकामना! 🪔🙏

सत्य, समृद्धि र उज्यालोले सबैको जीवन भरियोस्। सम्पूर्ण कुकुर तिहारको पनि हार्दिक शुभकामना! 🌸

कुकुर तिहारको हार्दिक मंगलमय शुभकामना! ❤️
08/11/2026

कुकुर तिहारको हार्दिक मंगलमय शुभकामना! ❤️

धनतेरसको पावन अवसरमा सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य छाओस्। 🪔✨ #शुभधनतेरस
07/11/2026

धनतेरसको पावन अवसरमा सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य छाओस्। 🪔✨

#शुभधनतेरस

काग तिहारको हार्दिक मंगलमय शुभकामना!
07/11/2026

काग तिहारको हार्दिक मंगलमय शुभकामना!

धनतेरसको पावन अवसरमा सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य छाओस्। 🪔✨सम्पूर्णमा शुभ धनतेरस! 🌸 #शुभधनतेरस
06/11/2026

धनतेरसको पावन अवसरमा सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य छाओस्। 🪔✨

सम्पूर्णमा शुभ धनतेरस! 🌸

#शुभधनतेरस

Meet our Senior GI & Laparoscopic Surgeon, Dr. Sameer Bhattarai 👨‍⚕️With over 15 years of experience in General & GI Sur...
05/11/2026

Meet our Senior GI & Laparoscopic Surgeon, Dr. Sameer Bhattarai 👨‍⚕️

With over 15 years of experience in General & GI Surgery, Dr. Bhattarai is dedicated to providing expert surgical care with compassion and precision.

🩺 Specialized Services:
• Gastrointestinal & General Surgery
• Emergency & Elective Laparoscopic Surgeries
• Upper & Lower GI Endoscopy / Colonoscopy
• Appendix, Hernia & Fistula Surgery

📍 Location: Ghattekulo, Kathmandu
🕒 OPD Timing: Everyday | 3 PM – 6 PM
📞 Appointments: 01-4771556 | +977-9768540583

Your health deserves expert care. Visit us for trusted surgical consultation and treatment.

स्वस्थ नारी, समृद्ध परिवार र उज्ज्वल समाजको आधार! 🌸आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिनुहोस्, किनकि स्वस्थ जीवन नै सुखी भवि...
30/10/2026

स्वस्थ नारी, समृद्ध परिवार र उज्ज्वल समाजको आधार! 🌸

आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिनुहोस्, किनकि स्वस्थ जीवन नै सुखी भविष्यको आधार हो। ❤️

काठमाडौं नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालद्वारा आयोजित महिला स्वास्थ्य शिविर मा सहभागी भई विभिन्न स्वास्थ्य सेवाहरू निःशुल्क तथा विशेष छुटमा प्राप्त गर्नुहोस्।

✨ शिविरका विशेष सेवाहरू:
✅ निःशुल्क Pap Smear परीक्षण
✅ निःशुल्क स्त्रीरोग विशेषज्ञ परामर्श
✅ स्तनको भिडियो एक्स-रे (USG) मा २०% छुट

📅 अवधि: डिसेम्बर ०१ – जनवरी ०१
📍 स्थान: घट्टेकुलो, काठमाडौं

📞 थप जानकारी तथा सम्पर्क:
01-4771556 | +977-9768540583

आफ्नो स्वास्थ्यप्रति सचेत बनौँ, नियमित जाँच गरौँ र स्वस्थ भविष्य निर्माण गरौँ। 💚

30/10/2026

खेलकुदका क्रममा चोटपटक लाग्न सक्छ, तर सही उपचार र हेरचाहले छिटो निको हुन मद्दत गर्छ। 💪
दुखाइलाई बेवास्ता नगर्नुहोस्। आफ्नो शरीरको संकेत बुझ्नुहोस्, पर्याप्त आराम गर्नुहोस् र आवश्यक परे विशेषज्ञको सल्लाह लिनुहोस्।
📍 Ghattekulo, Kathmandu
📞 01-4771556 | +977-9768540583

Address

Kathmandu National Medical College
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Kathmandu National Medical College posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share