12/10/2026
🌺🎉 विजया दशमी २०८३ को हार्दिक मंगलमय शुभकामना! 🎉🌺
विजया दशमीको पावन अवसरमा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी तथा शुभेच्छुकहरूमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
दुर्गा भवानीको कृपाले सम्पूर्ण बाधा–अड्चन हटून्, सत्यको विजय होस् र हरेकको जीवनमा नयाँ उमङ्ग, आशा तथा सफलताको सञ्चार होस्। यो महान् पर्वले परिवार तथा समाजमा प्रेम, सद्भाव र एकताको भावना अझ प्रगाढ बनाओस्। 🙏❤️
विजया दशमीको हार्दिक शुभकामना! 🌼
— कालिका मेडिकल एण्ड टेक्निकल इन्स्टिच्युट परिवार
📍 गैँडाकोट–५, नवलपुर