Dr. Rupesh Baniya

Call Directions Website Contact the business

Dr. Rupesh Baniya 📞For Appointment : 9824228009
Functional Medicine | Naturopathic Doctor | Cert.

Emergency Medicine | Fellowship in Chiropractic | Nutrition & Wellness consultant

31/10/2026

माइग्रेन टाउको दुखाईमा के के बार्ने | Migraine Headache | Dr. Rupesh Baniya | Quick Tips

25/10/2026

शरीरमा भिटामिन पोषणको कमिले मानसिक समस्या पनि निम्त्याउन सक्छ |

असत्यमाथि सत्यको, अधर्ममाथि धर्मको र अन्यायमाथि न्यायको विजयको प्रतीक विजयादशमीको पावन अवसरमा तपाईं तथा तपाईंको सम्पूर्ण...
21/10/2026

असत्यमाथि सत्यको, अधर्ममाथि धर्मको र अन्यायमाथि न्यायको विजयको प्रतीक विजयादशमीको पावन अवसरमा तपाईं तथा तपाईंको सम्पूर्ण परिवारजनमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

आआफ्नो ठाउँबाट आ-आफ्नो क्षमताअनुसार विजयादशमी मनाऔँ। सद्भाव, एकता, सम्मान र माया आपसमा साटौ ...
जय दुर्गा भवानी 🙏

भिडियो तल कमेन्टमा 👇
18/10/2026

भिडियो तल कमेन्टमा 👇

18/10/2026

पोलेको मासुले क्यान्सरको जोखिम निम्त्याउन सक्छ !
सबैले शेयर गरि सचेतना फैलाऔँ 🙏
-----------------
जोखिम कम गर्ने उपाय :
१. मासु डढ्न नदिनुहोस्: कालो हुने गरी नपोल्नुहोस् र डढेको भाग हटाएर खानुहोस्।
२. मध्यम तापक्रममा पकाउनुहोस्: आगोमा सिधै पोल्नुभन्दा उमाल्ने, बफ्याउने वा ओभनमा पकाउने विधि अपनाउनुहोस्।
३. मासु मरिनेट गर्नुहोस्: कागती, अदुवा, लसुन र विभिन्न मसलाको प्रयोगले ग्रिल गर्दा हानिकारक रसायन बन्ने मात्रा घटाउन मद्दत गर्न सक्छ।
४. प्रशोधित मासु कम खानुहोस्: ससेज, बेकन, ह्यामजस्ता मासुको सेवन सीमित गर्नुहोस् र रातो मासु सन्तुलित मात्रामा खानुहोस्।
५. तरकारी र फलफूल बढी खानुहोस्: फाइबरयुक्त खाद्यपदार्थ समावेश गरी सन्तुलित आहार अपनाउनुहोस्।

18/10/2026

पिसाब के कारण गनाउने, पोल्ने गर्छ ?
सक्दो शेयर गरौँ

“कति कमाइस्?” भन्ने प्रश्नमा...२ लाख ३० हजार आत्मीय मनहरूको माया, विश्वास र साथ...!देख्नेलाई यो केवल एउटा संख्या लाग्न स...
14/10/2026

“कति कमाइस्?” भन्ने प्रश्नमा...
२ लाख ३० हजार आत्मीय मनहरूको माया, विश्वास र साथ...!
देख्नेलाई यो केवल एउटा संख्या लाग्न सक्छ, तर मेरा लागि यो संख्या होइन, विश्वासका धरोहर, आत्मीय सम्बन्ध र जिम्मेवारीका प्रतीक हुन्।
मैले यहाँ केवल फलोअर्स कमाएको छैन, सामान्य स्वास्थ्य अवस्था बारे ज्ञान नहुदा सर्वसाधारणले चुकाउनु परेको मुल्य बुझेको छु र त्यै अनुरुप विचार बाँडेको छु, अन्धविश्वास विरुद्ध आवाज उठाएको छु, समाजसँग जोडिएको छु ...
यो विश्वास आगामी यात्रामा बलियो कडी बन्नेछ 🙏
म एक साधारण व्यक्तिलाइ दिनु भएको यो असाधारण माया प्रति कृतज्ञ छु । थप जिम्मेवार महसुस गरेको छु ,थप स्तरिय कन्टेन्ट सहित परिष्कृत हुँदै छु ।
230K Milestone ✅
500K Milestone 🔲
Thank You All...♥️

14/10/2026

सचेतनाका लागि शेयर गरौँ 🙏

13/10/2026

Fatty Liver |

Address

Bangalore

Alerts

Be the first to know and let us send you an email when Dr. Rupesh Baniya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dr. Rupesh Baniya:

Shortcuts

Share

Nearby health & beauty businesses