Banepa Health Care

Call Directions Website Contact the business

Banepa Health Care � शुलभ शुल्कमा गुणस्तरीय विशेषज्ञ स्वास्थ्य सेवाका लागि � बनेपा हेल्थ केयर । � बनेपा–८, काभ्रे

11/10/2026

२०८३, असोज २८ गते, बुधबार (बिहान १०:०० बजे देखि दिउँसो १:०० बजे सम्म)
"स्वस्थ नारी, सुखी जीवन!"! प्रशुती, स्त्री तथा बझोपन सबन्धि सम्पूर्ण समस्या छ भने बेलैमा उपचार गरौँ र स्वस्थ रहौँ ।
अग्रिम नाम दर्ता तथा थप जानकारीका लागि
☎०११–६६२१६२, ९८६९४१८२६४,
बनेपा हेल्थ केयर प्रा.लि.🏥 बनेपा–८, काभ्रे (मयूर हल जाने हाइ-वे चोक, सुर्य भवन)

🌿🌺 घटस्थापनाको हार्दिक मंगलमय शुभकामना! 🌺🌿नवदुर्गा भवानीको कृपाले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तम स्वास्थ्यक...
11/10/2026

🌿🌺 घटस्थापनाको हार्दिक मंगलमय शुभकामना! 🌺🌿

नवदुर्गा भवानीको कृपाले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तम स्वास्थ्यको आगमन होस्। 🙏✨

जमरा जस्तै हरियो र समृद्ध बनोस् जीवन, कलशको पवित्रताजस्तै शुद्ध रहोस् मन, अनि हरेक दिन खुसी, उमङ्ग र सफलताले भरिपूर्ण बनोस्। ❤️

शुभ घटस्थापना! जय माता दी! 🚩🌼

#घटस्थापना #शुभघटस्थापना

10/10/2026

🩺❤️ १०७८ औँ निःशुल्क स्वास्थ्य शिविर सम्पन्न! 🙏
मिति २०८३ साल असोज २३ गते, शुक्रबार, बनेपा हेल्थ केयरको आयोजनामा बनेपा नगरपालिका–८ स्थित गणेशस्थान मन्दिर परिसरमा १०७८ औँ निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। 🏥
उक्त शिविरमा २२ वर्षदेखि ८४ वर्षसम्मका सेवाग्राहीहरू सहभागी भई निःशुल्क स्वास्थ्य परीक्षण तथा स्वास्थ्यसम्बन्धी परामर्श सेवा प्राप्त गर्नुभएको थियो।
❤️ ४५ जनाभन्दा बढी सेवाग्राहीहरूले निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिनुभएको यस शिविरले समुदायस्तरमै स्वास्थ्य सचेतना अभिवृद्धि गर्न सहयोग पुर्‍याएको छ।
💙 स्वस्थ समाज निर्माण गर्ने हाम्रो निरन्तर अभियानमा साथ, सहयोग र विश्वास प्रदान गर्नुहुने सम्पूर्ण सेवाग्राही, सहयोगी तथा शुभेच्छुकहरूप्रति हार्दिक धन्यवाद! 🙏
🌿 स्वस्थ व्यक्ति, स्वस्थ परिवार, स्वस्थ समाज!
🏥 Banepa Health Care — Your Health Partner

10/10/2026

🩸❤️ बृहत् रक्तदान एवं स्वास्थ्य शिविर सम्पन्न! 🩺
DISCOF जिल्ला सहकारी संघ लिमिटेडको आयोजनामा, बनेपा हेल्थ केयरको प्राविधिक सहयोग ,नेपाल रेडक्रस सोसाइटी, काभ्रे, तथा विभिन्न संघ–संस्था तथा सामाजिक संस्थाहरूको सहकार्यमा बृहत् रक्तदान एवं स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न गरिएको छ।

शिविरमा सेवाग्राहीहरूलाई 🩸 ब्लड सुगर जाँच, ❤️ ब्लड प्रेसर जाँच, ⚖️ तौल जाँच, 👩‍⚕️ स्वास्थ्य परामर्श सेवा तथा ✨ निःशुल्क स्किन एनालाइसिस टेस्ट प्रदान गरिएको थियो।

स्वास्थ्य परीक्षणका क्रममा थप उपचार वा विशेषज्ञ सेवाका लागि Referral आवश्यक पर्ने सेवाग्राहीहरूलाई बनेपा हेल्थ केयरमा थप जाँच तथा उपचारका लागि विशेष छुटको व्यवस्था समेत गरिएको थियो। 💙

🩸 रक्तदान गरौँ—जीवन बचाऔँ।
🩺 स्वास्थ्य जाँच गरौँ—समयमै सचेत बनौँ।

यस कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण आयोजक, सहकार्य गर्ने संस्था, रक्तदाता, सेवाग्राही तथा उपस्थित महानुभावहरूप्रति हार्दिक धन्यवाद! 🙏❤️

🏥 Banepa Health Care – Your Health Partner

09/10/2026

🩺 Whole Body Check-Up मात्र रु. ३४९९ मा ???
🔥 Rs. 6,350/-❌ → ONLY Rs. 3,499/-✅ (SAVE Rs. 2851)
🎉 DASHAIN–TIHAR SPECIAL HEALTH OFFER! 🎉
❤️ Celebrate the festivals. Check your health!
🔬 50 + Tests + Doctor Consultation
📍 Banepa Health Care, Banepa-8, Kavre (Mayur Hall Chowk, Surya Bhawan)
📞 011-662162 | 986-9418264
Check Today. Stay Healthy. Celebrate Better. ❤️

09/10/2026

📢FREE SKIN TEST!!! 📢FREE SKIN TEST!!! 📢FREE SKIN TEST!!!
यहि असोज २४ गते, शनिबार बनेपा हेल्थ केयरमा फ्रिमा स्किन टेस्ट हुदैछ।
(समय: बिहान १०:०० बजे देखि दिउँसो २:०० बजे सम्म)
छाला तथा सौन्दर्य सम्बन्धी समस्याको उपचारका लागि बनेपा हेल्थ केयरमा सम्पर्क गर्नुहोस् ।
अग्रिम नाम दर्ता तथा थप जानकारीका लागि ☎०११-६६२१६२, ९८६९४१८२६४,
🏥बनेपा हेल्थ केयर प्रा.लि.
बनेपा-८, काभ्रे (मयूर हल जाने हाइ-वे चोक, सुर्य भवन)

08/10/2026

🩺 १०७७औँ निःशुल्क स्वास्थ्य शिविर सम्पन्न! ❤️
मिति २०८३ साल असोज २१ गते, बुधबार, बनेपा हेल्थ केयरको आयोजनामा बनेपा नगरपालिका–८ स्थित गणेशस्थान मन्दिर परिसरमा १०७७औँ निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ।
उक्त शिविरमा २२ वर्षदेखि ८४ वर्षसम्मका सेवाग्राहीहरू सहभागी भई निःशुल्क स्वास्थ्य परीक्षण तथा स्वास्थ्यसम्बन्धी परामर्श सेवा लिनुभएको थियो।
🩺 ८८ जनाभन्दा बढी सेवाग्राहीहरूले निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्राप्त गर्नुभएको छ।
स्वस्थ समाज निर्माणका लागि हाम्रो निरन्तर अभियानमा साथ दिनुहुने सम्पूर्ण सेवाग्राही, सहयोगी तथा शुभेच्छुकहरूप्रति हार्दिक धन्यवाद। 🙏❤️
💙 Banepa Health Care — Your Health Partner

08/10/2026

जिल्ला ट्राफिक प्रहरी कार्यालय,काभ्रेपलाञ्चोकद्वारा आयोजित स्वास्थ्य परीक्षण तथा स्वास्थ्य परामर्श कार्यक्रममा बनेपा हेल्थ केयरको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो।
शिविरमार्फत सार्वजनिक सवारीसाधनका चालकहरूको आधारभूत स्वास्थ्य परीक्षण तथा स्वास्थ्य परामर्श प्रदान गरिएको थियो।
साथै, आकस्मिक स्वास्थ्य समस्या पर्दा सहज उपचारका लागि यात्रु सहायता कक्ष (Passenger Help Desk) मा आवश्यक प्राथमिक उपचार सामग्री तथा औषधि समेत उपलब्ध गराइएको थियो।
स्वस्थ चालक, सुरक्षित यात्रा र सुरक्षित समाज निर्माणमा सानो योगदान गर्न पाउँदा हामी खुसी छौँ। ❤️
Banepa Health Care – Your Health Partner
स्वास्थ्य सेवामा सधैँ तपाईंको साथमा। 🩺
#स्वस्थचालकसुरक्षितयात्रा

08/10/2026

२०८३, असोज २४ गते, शनिबार (समय: बिहान १०:०० बजे देखि दिउँसो २:०० बजे सम्म) हाड जोर्नी तथा नशा रोग सम्बन्धी समस्याको उपचारको लागि सम्पर्क गर्नुहोस् । अग्रिम नाम दर्ता तथा थप जानकारीका लागि☎०११–६६२१६२, 986-9418264, बनेपा हेल्थ केयर प्रा.लि.🏥 बनेपा–८, काभ्रे (मयूर हल जाने हाइ-वे चोक, सुर्य भवन)

Address

Banepa Bazar, Surya Bhawan Building
Banepa Bazar

Opening Hours

Monday 07:00 - 20:00
Tuesday 07:00 - 20:00
Wednesday 07:00 - 20:00
Thursday 07:00 - 20:00
Friday 07:00 - 20:00
Saturday 07:00 - 20:00
Sunday 07:00 - 20:00

Telephone

+97711662162

Alerts

Be the first to know and let us send you an email when Banepa Health Care posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Banepa Health Care:

Shortcuts

Share