27/09/2026
🌸 सन्तानको सपना छ? अब निराश नहुनुहोस्। 🌸
💙 बाँझोपन परामर्श सेवा
अब कमलविनायक पोलिक्लिनिक प्रा.लि., भक्तपुर मा उपलब्ध।
सन्तान प्राप्तिमा कठिनाइ भइरहेको छ भने विशेषज्ञ चिकित्सकसँग परामर्श गरी आवश्यक जाँच तथा उपचारको उचित योजना बनाउनुहोस्।
✨ हाम्रा सेवाहरू:
• विशेषज्ञ परामर्श सेवा
• हर्मोन तथा प्रयोगशाला जाँच
• अल्ट्रासाउन्ड मूल्याङ्कन
• IUI लगायतका प्रजननसम्बन्धी सेवा
• IVF तथा अन्य उन्नत प्रजनन प्रविधिबारे परामर्श
• गोपनीयता र व्यक्तिगत हेरचाह
🤍 तपाईंको सपना, हाम्रो साथ।
आजै कमलविनायक पोलिक्लिनिकमा सम्पर्क गर्नुहोस्।
📍 कमलविनायक, भक्तपुर
📞 सम्पर्क: 976-1806328
#स्वस्थपरिवार