Capital Reference Lab Pvt.Ltd

Call Directions Contact the business

Capital Reference Lab Pvt.Ltd Category B Diagnostic Laboratory Services
Well equipped lab with advanced facilities and services with experienced laboratory personnels.

08/09/2026

🙏 श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना! 🦚💙धर्म, प्रेम र सद्भावको सन्देश दिने भगवान श्रीकृष्णको पावन जन्मोत्सवको अवसरम...
04/09/2026

🙏 श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना! 🦚💙

धर्म, प्रेम र सद्भावको सन्देश दिने भगवान श्रीकृष्णको पावन जन्मोत्सवको अवसरमा Capital Reference Lab Pvt. Ltd. परिवार सम्पूर्णमा सुख, शान्ति, समृद्धि एवं उत्तम स्वास्थ्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। 🌸

श्रीकृष्णको दिव्य शिक्षाले हाम्रो जीवनमा सत्य, सकारात्मक सोच र मानवताको मार्ग देखाओस्।
जय श्रीकृष्ण! 🙏🦚

#श्रीकृष्णजन्माष्टमी

🎉 12th Anniversary Special Offer 🎉Capital Reference Lab Pvt. Ltd.🩺 १२औँ वार्षिकोत्सवको अवसरमा विशेष स्वास्थ्य जाँच अफरCB...
16/08/2026

🎉 12th Anniversary Special Offer 🎉

Capital Reference Lab Pvt. Ltd.

🩺 १२औँ वार्षिकोत्सवको अवसरमा विशेष स्वास्थ्य जाँच अफर

CBC | RBS | LFT | RFT | Lipid Profile | TFT

💰 रु. 4,550 को Package अब रु. 1,820 मात्र!

📅 अफर अवधि: भदौ १ गतेदेखि भदौ १० गतेसम्म

स्वास्थ्य जाँच गरौँ, स्वस्थ जीवनतर्फ अघि बढौँ।Capital Reference Lab Pvt.Ltd

📢 Vacancy Announcement | Capital Reference Lab. Pvt. Ltd.Capital Reference Lab. Pvt. Ltd. is looking for qualified, comp...
09/08/2026

📢 Vacancy Announcement | Capital Reference Lab. Pvt. Ltd.

Capital Reference Lab. Pvt. Ltd. is looking for qualified, competent and enthusiastic Nepali citizens to join our team!

🔹 MSc MLT – 3 Vacancies
🔹 BSc MLT – 3 Vacancies
🔹 Marketing Officer – 2 Vacancies

If you have the required qualification, skills and enthusiasm to grow with us, this is your opportunity! 🚀

📩 Submit your updated CV, academic certificates, registration certificate and other relevant documents.

📍 Location: Bharatpur-10, Chitwan (Hospital Line)
📞 Contact: 056-493005 / 9801230705
📧 Email: [email protected]

👉 APPLY NOW and become part of Capital Reference Lab!

स्वस्थ भोलिको लागि आजै सानो स्वास्थ्य जाँच गर्नुहोस् ।अब पुरुषहरूको Comprehensive Health Maintenance Panel केवल NRS 6500...
24/05/2026

स्वस्थ भोलिको लागि आजै सानो स्वास्थ्य जाँच गर्नुहोस् ।

अब पुरुषहरूको Comprehensive Health Maintenance Panel केवल NRS 6500 मा ।

— समयमै रोग पहिचान
— स्वस्थ जीवनको सुरुवात
— आफ्नो र परिवारको स्वास्थ्यप्रति सजग बनौं

यस प्याकेजमा समावेश:
✔ CBC
✔ ESR
✔ Glucose Fasting
✔ LFT / RFT
✔ Lipid Profile
✔ HbA1C
✔ PSA
✔ Urine R/E & Stool R/E
✔ तथा अन्य आवश्यक परीक्षणहरू

📍 भरतपुर–१०, हस्पिटल रोड (नयाँ रोड), चितवन
📞 +977-9801230705

आजको सानो स्वास्थ्य जाँचले भोलिको ठूलो समस्या रोक्न सक्छ ।
आजै आफ्नो हेल्थ चेकअप बुक गर्नुहोस् । 🌟

#स्वास्थ्य_जाँच

Silent Work, Powerful Impact.“Quality Diagnostics, Trusted Care.”
23/04/2026

Silent Work, Powerful Impact.
“Quality Diagnostics, Trusted Care.”

" स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न " २०८३ /०१/०५  भरतपुर, चितवन ।नेपाल प्रहरी शिक्षालय भरतपुर, भरतपुर आँखा अस्पताल र Ca...
19/04/2026

" स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न "
२०८३ /०१/०५ भरतपुर, चितवन ।

नेपाल प्रहरी शिक्षालय भरतपुर, भरतपुर आँखा अस्पताल र Capital Reference Lab Pvt. Ltd. भरतपुर चितवनको संयुक्त आयोजनामा यस शिक्षालयमा सम्पुर्ण प्रहरी कर्मचारीहरु र तालिमरत प्रशिक्षार्थी समेतलाई लक्षित गरी १ दिने स्वास्थ्य परिक्षण तथा स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न, उक्त कार्यक्रममा प्रहरी कर्मचारी र तालिमरत प्रशिक्षार्थीहरु समेत १०८ जनाको RBS & Urine Protein परिक्षण र ४०१ जनाको आँखाको परिक्षण गरिएको ।
उक्त कार्यक्रमका केहि झलकहरु................................. Hospital Road (New Road), Chitwan
📞 +977-9801230705 / 056-530705

18/04/2026
"संसारको सबैभन्दा पवित्र नाता, आमा! ❤️हाम्रो स्वास्थ्य र खुसीको लागि जीवनभर संघर्ष गर्ने सम्पूर्ण आमाहरूमा मातातीर्थ औंस...
17/04/2026

"संसारको सबैभन्दा पवित्र नाता, आमा! ❤️

हाम्रो स्वास्थ्य र खुसीको लागि जीवनभर संघर्ष गर्ने सम्पूर्ण आमाहरूमा मातातीर्थ औंसी (आमाको मुख हेर्ने दिन) को हार्दिक मंगलमय शुभकामना। आमाको ममता र माया सधैं हामीमाथि रहिरहोस्। 🙏✨

#मातातीर्थ_औंसी #आमा #शुभकामना

नयाँ वर्ष २०८३ को पावन अवसरमा हाम्रा सम्पूर्ण आदरणीय ग्राहक महानुभाव, शुभचिन्तक तथा कर्मचारी वर्गमा सुख, शान्ति र सुस्वा...
14/04/2026

नयाँ वर्ष २०८३ को पावन अवसरमा हाम्रा सम्पूर्ण आदरणीय ग्राहक महानुभाव, शुभचिन्तक तथा कर्मचारी वर्गमा सुख, शान्ति र सुस्वास्थ्यको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं। विगत ११ वर्षदेखि यहाँहरूको स्वास्थ्य सेवामा समर्पित रहँदै आएको क्यापिटल रिफ्रेन्स ल्याब (CRL) आगामी दिनमा अझै उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछ।

📍 Bharatpur-10, Hospital Road (New Road), Chitwan
📞 +977-9801230705 / 056-530705

Address

Bharatpur
44207

Telephone

+9779801230705

Website

Alerts

Be the first to know and let us send you an email when Capital Reference Lab Pvt.Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Capital Reference Lab Pvt.Ltd:

Shortcuts

Share