Chitwan Eye Hospital - CEH

Call Directions Website Contact the business

Chitwan Eye Hospital - CEH Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Chitwan Eye Hospital - CEH, Medical and health, Chitwan Eye Hospital, Bharatpur.

चितवन आँखा अस्पतालले चितवन समुदायलाई उत्कृष्ट आँखा उपचार सेवा प्रदान गर्दै १० वर्षभन्दा बढी समयदेखि सेवा गर्दै आएको छ। अत्याधुनिक प्रविधिको सहयोगमा हाम्रो लक्ष्य सबै वर्गका मानिसहरूलाई गुणस्तरीय, भरपर्दो र पहुँचयोग्य आँखा सेवा उपलब्ध गराउनु हो। चितवन आँखा अस्पतालमा वरिष्ठ नेत्र रोग विशेषज्ञ तथा दृष्टि विशेषज्ञद्वारा हप्ताको सातै दिन नेत्र परिक्षण गरिन्छ। समय : बिहान ७:०० देखी बेलुका ६:०० सम्म बिरामी जाच्ने समय: बिहान ८:३० देखि ५:०० बजे सम्म

बडादसैंअन्तर्गत महाअष्टमीको हार्दिक शुभकामना।   – चितवन आँखा अस्पताल परिवार
18/10/2026

बडादसैंअन्तर्गत महाअष्टमीको हार्दिक शुभकामना। – चितवन आँखा अस्पताल परिवार

फूलपातीको पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति, समृद्धि र प्रगतिको हार्दिक मंगलमय शुभकामना।
17/10/2026

फूलपातीको पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति, समृद्धि र प्रगतिको हार्दिक मंगलमय शुभकामना।

Your vision, our priority! 💙New Service at Chitwan Eye Hospital - CEH We are pleased to introduce Retinal Laser Treatmen...
14/10/2026

Your vision, our priority! 💙
New Service at Chitwan Eye Hospital - CEH
We are pleased to introduce Retinal Laser Treatment using the advanced Scanlas Multi-Spot Green Laser with Micropulse technology. 👁️✨
बिरामीहरूलाई अझ सहज, सुलभ र गुणस्तरीय आँखा उपचार सेवा प्रदान गर्ने उद्देश्यले Chitwan Eye Hospital ले यो नयाँ सेवा थप गरेको छ। बिरामीहरूको सुविधालाई प्राथमिकता दिँदै, हामी सधैं आधुनिक प्रविधिमार्फत उत्कृष्ट उपचार सेवा प्रदान गर्न प्रतिबद्ध छौँ। 💙



14/10/2026

७१ औ प्रहरी दिवसको उपलक्ष्यमा निःशुल्क आँखा शिविर कार्यक्रम
#जनसेवामा_नेपाल_प्रहरी

बडा दशैंको पहिलो दिन घटस्थापनाको पावन अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना।
11/10/2026

बडा दशैंको पहिलो दिन घटस्थापनाको पावन अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना।

Love your eyes & save your eyes! 💙 Join Chitwan Eye Hospital this World Sight Day to prioritize your vision.
08/10/2026

Love your eyes & save your eyes! 💙 Join Chitwan Eye Hospital this World Sight Day to prioritize your vision.

तीजका यी सुन्दर रङहरू र खुसीका पलहरू सधैं यसरी नै स्पष्ट र उज्यालो देख्न पाइयोस्। सम्पूर्ण दिदीबहिनीहरूमा हरितालिका तीजक...
14/09/2026

तीजका यी सुन्दर रङहरू र खुसीका पलहरू सधैं यसरी नै स्पष्ट र उज्यालो देख्न पाइयोस्। सम्पूर्ण दिदीबहिनीहरूमा हरितालिका तीजको हार्दिक शुभकामना।

शब्दले भन्न नसकेका हाम्रा भावनाहरू पनि सजिलै पढ्न र बुझ्न सक्ने बुवालाई नमन। सम्पूर्णमा बुवाको मुख हेर्ने दिनको हार्दिक ...
11/09/2026

शब्दले भन्न नसकेका हाम्रा भावनाहरू पनि सजिलै पढ्न र बुझ्न सक्ने बुवालाई नमन। सम्पूर्णमा बुवाको मुख हेर्ने दिनको हार्दिक शुभकामना

पवित्र जनै पूर्णिमा तथा रक्षाबन्धनको हार्दिक शुभकामना।
28/08/2026

पवित्र जनै पूर्णिमा तथा रक्षाबन्धनको हार्दिक शुभकामना।

स्वस्थ खानुहोस्, स्पष्ट देख्नुहोस्! 👁️✨वर्षायाममा सागपात खाँदा ध्यान दिनुपर्ने अत्यन्तै महत्त्वपूर्ण कुराहरू तलको तस्बिर...
18/08/2026

स्वस्थ खानुहोस्, स्पष्ट देख्नुहोस्! 👁️✨
वर्षायाममा सागपात खाँदा ध्यान दिनुपर्ने अत्यन्तै महत्त्वपूर्ण कुराहरू तलको तस्बिरमा पढ्नुहोस्। 👇

तपाईंको दृष्टिको हेरचाह, हाम्रो जिम्मेवारी।
🏥 चितवन आँखा अस्पताल
📞 ०५६-४९३७८०, ०५३-४९०७९९

Address

Chitwan Eye Hospital
Bharatpur
भरतपुर44200

Alerts

Be the first to know and let us send you an email when Chitwan Eye Hospital - CEH posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Chitwan Eye Hospital - CEH:

Shortcuts

Share