17/09/2026
विश्वकर्मा पूजाको पावन अवसरमा सम्पूर्ण ग्राहक, शुभचिन्तक तथा आदरणीय दाजुभाइ-दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ! 🛠️🏗️✨
भगवान विश्वकर्माको असीम कृपाले तपाईँको जीवनमा सुख, समृद्धि, सफलता र उत्तम स्वास्थ्य प्राप्त होस्।
– ममता हेल्थ केयर सेन्टर (MHCC)
📍 विराटनगर-७
Biratnagar7 YourHealthOurPriority HealthCare NepalFestival HappyVishwakarmaPuja