Shringeshwor Health Clinic

Call Directions

Shringeshwor Health Clinic Shringeshwor Health clinic providing health care facility for more than 25 years .

यही भाद्र २० गते शनिबार को हाम्रो सेवा हरु
31/08/2026

यही भाद्र २० गते शनिबार को हाम्रो सेवा हरु

21/08/2026
बिरामीहरुको लागी खुसीको खबर यस  कञ्चन ५, बरपिपलचोकमा संचालित श्रृङ्गेश्वर हेल्थ क्लिनिकमा यहि मिति २०८३ साल  भाद्र ६ गते...
21/08/2026

बिरामीहरुको लागी खुसीको खबर

यस कञ्चन ५, बरपिपलचोकमा संचालित श्रृङ्गेश्वर हेल्थ क्लिनिकमा यहि मिति २०८३ साल भाद्र ६ गते शनिबारको दिन बिहान ठिक ८ बजे देखि दिउसो ३ बजेसम्म छाला तथा टाउको/कपाल सम्बन्धी समस्याको विशेषज्ञ सेवा प्रदान गरिने भएको हुदा सम्बन्धित रोगका बिरामीहरुले संयमै सम्पर्क गरि मौकाको फाईदा उठाउनुहोस

छालामा देखिने विभिन्न समस्या तथा टाउको र कपालसम्बन्धी समस्याका लागि विशेषज्ञ जाँच, उचित परामर्श तथा उपचार सेवा उपलब्ध छ।

छाला रोगतर्फ:
✅ एलर्जी, डन्डीफोर तथा चिलाउने समस्या
✅ फोका, दाग, घाउ तथा छालामा देखिने विभिन्न समस्या
✅ एक्जिमा तथा अन्य छालासम्बन्धी समस्या
✅ अनुहार तथा शरीरमा देखिने छालाका समस्या

💇 टाउको तथा कपालतर्फ:
✅ अत्यधिक कपाल झर्ने समस्या
✅ डन्डीफोर, चायाँ तथा टाउको चिलाउने समस्या
✅ टाउकोको छालामा हुने संक्रमण तथा अन्य समस्या
✅ कपाल पातलो हुने तथा स्काल्पसम्बन्धी समस्या

समस्यालाई बेवास्ता नगर्नुहोस्—समयमै विशेषज्ञसँग जाँच गराई उचित उपचार लिनुहोस्।

श्रृङ्गेश्वर हेल्थ क्लिनिक
कञ्चन गाउँपालिका ५, बरिपलचोक, रुपन्देही
सम्पर्क: 9847047868 | 9857033928

स्वस्थ छाला, स्वस्थ कपाल आत्मविश्वासका साथ जीवन जिऔँ।
Gyawali PN

07/08/2026

बिरामीहरुको लागी खुसीको खबर

अब स्वास्थ्य उपचारका लागि अनावश्यक रूपमा टाढा-टाढा धाइरहनुपर्ने बाध्यता कम हुँदैछ। कञ्चन गाउँपालिका तथा आसपासका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा जानकारी गराउदछौ कि यस क्षेत्रमा पहिलो पटक श्रृङ्गेश्वर हेल्थ क्लिनिक कञ्चन–५, बरपिपलचोकले तपाईंहरूका लागि लिएर आएको छ वरिष्ठ विशेषज्ञ चिकित्सकको सेवा।

यही साउन २३ गते, शनिबार एम.बि.बि.एस., एम.डि. (इन्टरनल मेडिसिन) गोल्ड मेडलिस्ट कन्सल्टेन्ट फिजिसियन डा. सुमन आचार्य द्वारा विशेषज्ञ जाँच, परामर्श तथा उपचार सेवा प्रदान गरिनेछ।

यदि तपाईं वा तपाईंका परिवारका सदस्यहरूलाई
✔️ पेट सम्बन्धी समस्या
✔️ छाती तथा श्वासप्रश्वास सम्बन्धी समस्या
✔️ मुटु सम्बन्धी समस्या
✔️ उच्च वा न्यून रक्तचाप (प्रेसर)
✔️ मधुमेह (सुगर)
✔️ थाइराइड सम्बन्धी समस्या
वा यस्ता कुनै पनि स्वास्थ्य समस्या छन् भने अब ढिला नगर्नुहोस्।
अनुभवी विशेषज्ञ चिकित्सकबाट समयमै जाँच गराउनुहोस्। प्रारम्भिक अवस्थामै रोग पहिचान भए उपचार सहज, छिटो र प्रभावकारी हुन्छ l

श्रृङ्गेश्वर हेल्थ क्लिनिकमा
✅ विशेषज्ञ चिकित्सकको परामर्श
✅ ECG सेवा
✅ प्रेसर तथा सुगर जाँच
✅ नियमित स्वास्थ्य परीक्षण
✅ औषधि परामर्श सेवा समेत उपलब्ध रहनेछ।

याद रहोस् ! यही साउन २३ गते, शनिबार डा. सुमन आचार्यद्वारा पेट, छाती, मुटु, प्रेसर, सुगर तथा थाइराइड लगायतका रोगहरूको विशेषज्ञ जाँच, परामर्श तथा उपचार सेवा हुँदैछ।

यस महत्वपूर्ण अवसरको लाभ लिनुहोस्। आफ्नो स्वास्थ्यप्रति सचेत बन्नुहोस् र समयमै विशेषज्ञ चिकित्सकको सेवा लिनुहोस्।
सेवा समय : बिहान ८ बजेदेखि दिउसो ३ बजेसम्म।

स्थान : श्रृङ्गेश्वर हेल्थ क्लिनिक, कञ्चन ५, बरपिपलचोक सम्पर्क : ९८४७०४७८६८ र ९८५७०३३९२८

श्रृङ्गेश्वर हेल्थ क्लिनिक "स्वस्थ जीवन, हाम्रो संकल्प"

यस क्षेत्रकै चिरपरिचित लामो समय देखि  यस श्रीङेश्वर हेल्थ क्लिनिक बरपिपल चोकबाट उपचार सेवा दिदै आउनु भएका लुम्बिनी प्राद...
14/02/2026

यस क्षेत्रकै चिरपरिचित लामो समय देखि यस श्रीङेश्वर हेल्थ क्लिनिक बरपिपल चोकबाट उपचार सेवा दिदै आउनु भएका लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत बरिस्ठ हाडजोर्नि , नसा , बाथ तथा जोर्नि प्रत्यारोपन बिषेशज्ञ डा• गोपाल प्रसाद ज्ञवालि ज्यु प्रमुख कन्सलटेण्ट अर्थोपेडिक सर्जन ११औ तहमा बढुवा हुनु भएकोमा हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछु ।

प्रतेक महिनाको दोस्रो सनिबार , भोलि माघ को १० गते , बरिश्थ एक्सरे तथा भिदीयो एक्सरे विशेषज्ञ डाक्टर देवराज कंडेल आउदै हु...
23/01/2026

प्रतेक महिनाको दोस्रो सनिबार , भोलि माघ को १० गते , बरिश्थ एक्सरे तथा भिदीयो एक्सरे विशेषज्ञ डाक्टर देवराज कंडेल आउदै हुनुहुन्छ।
स्थान : श्रीङ्गेश्वोर हेल्थ किनिक
समय : बिहान ९ बजे

प्रतेक महिनाको दोस्रो सनिबार , भोलि माघ को १० गते , बरिश्थ महिला तथा प्रसुति रोग विशेषज्ञ डाक्टर शिला ढकाल आउदै हुनुहुन्...
23/01/2026

प्रतेक महिनाको दोस्रो सनिबार , भोलि माघ को १० गते , बरिश्थ महिला तथा प्रसुति रोग विशेषज्ञ डाक्टर शिला ढकाल आउदै हुनुहुन्छ।
स्थान : श्रीङ्गेश्वोर हेल्थ किनिक
समय : बिहान ९ बजे

प्रतेक महिना को दोस्रो सनिबार बरिश्थ छाला , सौन्दर्य, यौन, रोग बिशेषज्ञ डाक्टर दिपक घिमिरे आउदै हुनुहुन्छ । समयमै मौकाको...
23/01/2026

प्रतेक महिना को दोस्रो सनिबार बरिश्थ छाला , सौन्दर्य, यौन, रोग बिशेषज्ञ डाक्टर दिपक घिमिरे आउदै हुनुहुन्छ । समयमै मौकाको फाइदा उठाउनुहोस|
स्थान : शृङेगेश्वोर हेल्थ क्लिनिक
समय : बेलुका ४ बजे

प्रत्येक महिनाको पहिलो शनिबार साझ ४ बजे देखि भैरहवा मेदिकल कलेजको वरिष्ठ डाकटर सन्जीव साहा द्वारा टाउको , नशा , मनेारेाग...
17/01/2026

प्रत्येक महिनाको पहिलो शनिबार साझ ४ बजे देखि भैरहवा मेदिकल कलेजको वरिष्ठ डाकटर सन्जीव साहा द्वारा टाउको , नशा , मनेारेाग, मृगि , छारे रेाग केा उपचार का सथौ टाउकोकेा E.E.G पनि गरिन्छ।

Depression ,Anxiety , Migraine , मन आतिने , डर लाग्ने , शरिर काप्ने , निरास हुनु , मर्न मन लाग्नु , आवाज मन नपर्नु , निन्द्रा नलाग्नु , रिश उथ्नु ,जस्तो रोग को सहि उपचार ।

सम्पर्क स्थान : श्रीङेश्वोर हेल्थ क्लिनिक कन्चन - ५ , बरपिपल चोक
सम्पर्क नम्बर : ९८४७०४७८६८
समय : बेलुका ४ बजे

नेाटः फेान बाट पनि नाम टिपाउन सक्नुहुन्छ |

Address

Butwal

Telephone

9847047868

Website

Alerts

Be the first to know and let us send you an email when Shringeshwor Health Clinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share