Prashant Pharmacy

Directions

Prashant Pharmacy Stay Safe Saty Healthy �

बेनीघाट राेराङ गाउँपालिका Benighat Rorang RM काे आयाेजनामा जाेगिमारा स्वास्थ्य चौकी Jogimara Heath Post मा हुन गईरहेकाे ...
17/06/2026

बेनीघाट राेराङ गाउँपालिका Benighat Rorang RM काे आयाेजनामा जाेगिमारा स्वास्थ्य चौकी Jogimara Heath Post मा हुन गईरहेकाे निःशुल्क स्वास्थ्य शिविरमा सेवा लिई मौकाकाे फाईदा उठाउन हुन अनुराेध गरिन्छ ।
सेवाहरु
-जनरल फिजिसियन सेवा -ई.सि.जि. सेवा
-स्त्रि राेग विशेषज्ञ सेवा - एक्स-रे सेवा
-दन्तराेग सेवा - भिडियाे एक्स-रे सेवा
-आँखा राेग सेवा - आयुर्वेद सेवा
- अन्य परामर्श तथा निःशुल्क अौषधि वितरण

स्थान
जाेगिमारा स्वास्थ्य चौकी
बे राे ९ चौकीटार
मिति २०८३ असार ६ र ७ गते (शनिबार र आईतबार )

14/04/2026

Address

Benighat Rorang 9
Dhading

Website

Alerts

Be the first to know and let us send you an email when Prashant Pharmacy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share