24/10/2026
आज मिति २०८३/०७/०७ गते शनिबार परवाहा, धनुषामा आयोजित एकदिने निःशुल्क बहुविशेषज्ञ स्वास्थ्य शिविर मार्फत ३०० भन्दा बढी बिरामीहरूलाई स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक स्वास्थ्य सेवा प्रदान गरियो।
❤️ जनताको स्वास्थ्य, हाम्रो प्राथमिकता!
🙏 विशेषज्ञ चिकित्सकहरूद्वारा प्रदान गरिएको निःशुल्क स्वास्थ्य सेवामार्फत जनसमुदायको सेवामा समर्पित।
सेवा नै हाम्रो पहिचान, स्वस्थ समाज हाम्रो अभियान।
— SIYA MEDICARE परिवार