05/11/2026
🇺🇸 अमेरिकाबाट आउनुभएकी दिदीको होम सर्भिस अनुभव! ❤️
गर्दन तथा ढाडको दुखाइबाट निकै समस्यामा रहनुभएकी दिदीले हाम्रो होम सर्भिसमार्फत उपचार सेवा लिनुभयो। उहाँले आफ्नो अनुभवमा सेवा र उपचारप्रति सन्तुष्टि व्यक्त गर्नुभएको छ। 🙏
हाम्रो अनुभवी टिमबाट घरमै आयुर्वेदिक उपचार, पञ्चकर्म तथा वेलनेस सेवा।
💚 तपाईंलाई पनि गर्दन दुख्ने, ढाड दुख्ने, जोर्नी दुख्ने, साइटिका वा मांसपेशीसम्बन्धी समस्या छ?
घरमै सेवा लिन आजै सम्पर्क गर्नुहोस्।
📍 Pepsicola, Sunrise Chowk, Kathmandu
📍 Basbari Neuro Hospital को ठीक अगाडि
🏡 Home Service Available
📞 सम्पर्क: 9866787912 | 9824372434
Sarangadhar Ayurveda | Panchakarma & Wellness Center