28/09/2026
🦷 स्वस्थ दाँत, स्वस्थ मुस्कान!
दिनमा दुई पटक ब्रस गर्ने, चिनीको मात्रा कम गर्ने र नियमित दन्त परीक्षण गराउने बानीले बालबालिकाको मुस्कानलाई स्वस्थ र उज्यालो बनाउँछ।
हाम्रो **Dental Health Camp** मार्फत बालबालिकालाई सानैदेखि स्वस्थ दन्त बानी अपनाउन प्रेरित गर्दै, उनीहरूको मुस्कान र स्वास्थ्यको हेरचाहमा एक कदम अघि बढ्दैछौँ।
**A little care today can save your child from pain tomorrow.**