30/09/2026
राति ठूलो स्वरमा घुर्नुहुन्छ? Snoring लाई सामान्य ठानेर बेवास्ता नगर्नुहोस्।
कहिलेकाहीँ हुने Snoring सामान्य हुन सक्छ। तर बारम्बार र ठूलो स्वरमा घुर्ने, निद्रामा सास रोकिएजस्तो हुने वा बिहान उठ्दा पनि थकान महसुस हुने समस्या छ भने Sleep Apnea जस्ता sleep-related breathing problems को मूल्यांकन आवश्यक हुन सक्छ।
ध्यान दिनुपर्ने संकेतहरू:
• ठूलो स्वरमा बारम्बार घुर्ने
• निद्रामा सास रोकिएजस्तो वा घुटेजस्तो हुनु
• बिहान टाउको दुख्नु
• दिनभरि अत्यधिक निद्रा लाग्नु
• उठ्दा पनि शरीर थाकेको महसुस हुनु
राम्रो निद्रा केवल आरामका लागि होइन, समग्र स्वास्थ्यका लागि पनि महत्वपूर्ण छ।
👉 Snoring बारम्बार हुन्छ? आफ्नो Sleep Health बारे जान्न Pulmonologist सँग परामर्श लिनुहोस्।
📞 ०१-५९००६७२ | ९७०९१३९९२६
📍 STEM Center, बत्तीसपुतली, काठमाडौं