Manabta

Call Directions Website Contact the business

Manabta मानवता नै धर्म, सेवा नै कर्म।
माया, विश्वास र सद्भावको पहिचान।
मानवता बाँडौँ, मुस्कान छरौँ।
(1)

श्रीषा कार्की प्रकरणदेखि जनआस्था        र किशोर श्रेष्ठसँग जोडिएका विवादसम्म,        पत्रकारिताको मर्यादा र जवाफदेहितामा...
14/10/2026

श्रीषा कार्की प्रकरणदेखि जनआस्था
र किशोर श्रेष्ठसँग जोडिएका विवादसम्म,
पत्रकारिताको मर्यादा र जवाफदेहितामाथि
प्रश्न उठ्दै आएका छन्।
पत्रकारिताको नाममा अफवाह फैलाएर चरित्र हत्या गर्ने जोसुकैलाई प्रमाणका आधारमा कानुनी कारबाही हुनुपर्छ कलमको दुरुपयोग अब बन्द होस्!

14/10/2026

राजालाई जवारी कोट कस्तो सुहाएको हो 😍❤️ हेर्दै नजर नहट्ने, मेरो बाबुको स्टाइल नै बेग्लै! 👑🥰

14/10/2026

२/२ पटक राष्ट्रपति पदमा रहेर पनि आफ्नो पतिको हत्यारा पत्ता नलगाउनु, कार्यकालभरि देश र जनताका लागि माखो नमार्नु र ओलीकै आदेशलाई शिरोधार्य गर्नु। यस्तो महारानी फेरि लोकतन्त्रको रक्षाका लागि एमालेमा लागेको रे! 🤔 अब पनि जनताले पत्याइदिनुपर्ने होईन? लाज पनि लजाउन लाग्यो, खै के, खै के के भएको हो! 😏

14/10/2026

"जो बोलो उसैको मुखमा घोचो" खाद्ने प्रवृत्ति हिजो पनि सहि थिएन आज पनि सहि छैन। उ माथि पनि छानबिन होस्,उसले उठाएको विषयमा पनि राज्यले छानबिन गरोस। यदि यो सरकार साच्चिकै सुशासनको पक्षमा छ भने।

पाप र स्वार्थ मात्र छ यो संसारमा!!
14/10/2026

पाप र स्वार्थ मात्र छ यो संसारमा!!

14/10/2026

अरूलाई धोका दिएर होइन, आफ्नो इमानले मन जित्नुहोस्!
समय र परिस्थिति बदलिन्छ, तर कर्मको हिसाब एक दिन अवश्य आउँछ।
यो भिडियो सन्देशमूलक छ, कृपया अन्तिमसम्म हेरेर साथ दिनुहोला। मन परे लाइक, कमेन्ट, सेयर र पेज फलो गर्न नभुल्नुहोला।

14/10/2026

काँडा त नामले मात्र बदनाम छ, बिझ्ने त फूल पनि रहेछ… वास्तवमा घाउ काँडाले होइन, आफ्नै भनिएकाहरूका तिखा शब्दले दिन्छन्। किनकि पराइले दिएको चोटभन्दा आफन्तले दिएको पीडा गहिरो हुन्छ, जुन आँखाबाट आँसु बनेर होइन, मनभित्रै चुपचाप बगिरहन्छ। 😢

कानुन बनाउने ठेकेदारहरूले किताबमा त कानुन लेखे, तर एउटा वाक्य लेख्न बिर्सेछन्—👇“धन–सम्पत्ति जसको, अदालत उसकै!” 💔⚖️
14/10/2026

कानुन बनाउने ठेकेदारहरूले किताबमा त कानुन लेखे, तर एउटा वाक्य लेख्न बिर्सेछन्—👇
“धन–सम्पत्ति जसको, अदालत उसकै!” 💔⚖️

Address

Kathmandu
MANABTAPHARMACY

Alerts

Be the first to know and let us send you an email when Manabta posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Manabta:

Shortcuts

Share