Pharma ɪdol Nepal

Directions

Pharma ɪdol Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Pharma ɪdol Nepal, Kathmandu.

This page is dedicated to helping B.Pharm and D.Pharm students prepare for their License and Loksewa examinations. 💊📚
( We provide important MCQs, study notes, exam updates, practice questions, and preparation materials to support your success.)

05/10/2026

Q707. गाउँसभा र नगरसभाले आफ्नो अधिकारक्षेत्रभित्रको विषयमा कानून निर्माण गर्दा प्रदेश सभाले बनाएको कानूनसँग बाझिने गरी कानून निर्माण गर्न सक्ने व्यवस्था कुनमा छ?
(A) गाउँसभा र नगरसभाले कानून बनाउने
(B) गाउँसभा र नगरसभाको प्रमुखले तोक्ने
(C) संघीय संसदले बनाएको कानून बनाउने
(D) प्रदेश सभाले बनाएको कानून बनाउने

Koshi Pradesh Loksewa Past Question 2082

05/10/2026

Q706. प्रदेश सभाका सदस्यहरूमध्ये पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ?
(A) ५०%
(B) ४०%
(C) ६०%
(D) १००%

Koshi Pradesh Loksewa Past Question 2082

05/10/2026

Q705. कोशी प्रदेश निजामती सेवामा नियुक्त भएका कर्मचारीले कति समयको परीक्षण अवधि पूरा गर्नुपर्ने हुन्छ?
(A) ६
(B) १५
(C) १०
(D) ५०

Koshi Pradesh Loksewa Past Question 2082

05/10/2026

Q704. स्थानीय सरकारी सेवा अन्तर्गत सहायकस्तर पाँचौँ तहको पदमा प्रदेश लोक सेवा आयोग, कोशी प्रदेशबाट सञ्चालित खुला प्रतियोगितात्मक परीक्षामा सामेल हुन न्यूनतम उमेर पूरा भएको हुनुपर्ने हुन्छ?
(A) १६
(B) १८
(C) २०
(D) २१

Koshi Pradesh Loksewa Past Question 2082

05/10/2026

Q703. सरकारी सेवामा सुशासनलाई प्रभावकारी बनाउन प्रदेश स्तरीय अनुगमन तथा मूल्याङ्कन समितिको संयोजक को रहने व्यवस्था छ?
(A) प्रमुख सचिव, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
(B) सचिव, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
(C) सचिव, प्रदेश लोक सेवा आयोग
(D) सचिव, प्रदेश योजना आयोग

Koshi Pradesh Loksewa Past Question 2082

05/10/2026

Q702. विषयगत प्रदेश मन्त्रिपरिषद्को कार्यविभाजन कसरी गरिने व्यवस्था छ?
(A) मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तोके बमोजिम
(B) प्रदेश सरकारको कार्य विभाजन नियमावलीमा तोकिए बमोजिम
(C) सम्बन्धित मन्त्रालयको प्रस्तावमा मुख्यमन्त्रीले स्वीकृत गरे बमोजिम
(D) प्रदेश सरकारले मन्त्रिपरिषद्को बैठक निर्णय बमोजिम

Koshi Pradesh Loksewa Past Question 2082

05/10/2026

Q701. कुनै पदाधिकारीलाई परीक्षामा आउने सेवा गर्ने परीक्षाको सहायक लेखक आवश्यक पर्ने विशेष परिस्थितिमा परेको अवस्थामा, मौखिक परीक्षा सुरु हुनुभन्दा कति दिन अगाडि आफ्नो सहायक लेखक माग गरी निवेदन दिनुपर्छ?
(A) ७ दिन
(B) ५ दिन
(C) १० दिन
(D) १४ दिन

Koshi Pradesh Loksewa Past Question 2082

Vacancy !
03/10/2026

Vacancy !

01/10/2026

Q700. प्रदेश लोकसेवा आयोग, कोशी प्रदेशले वार्षिक प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको कति समयभित्र प्रदेश प्रमुख समक्ष पेश गर्नुपर्छ?
(A) १ महिना
(B) २ महिना
(C) ३ महिना
(D) ४ महिना

Koshi Pradesh Loksewa Past Question 2082

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Pharma ɪdol Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share