Nepal Ayurveda Wellness

Directions Website Contact the business

Nepal Ayurveda Wellness Nepal Ayurved Hospital and Research Center (NAHRC) is one of the leading Ayurveda center

A GLOBAL AYURVEDA OPPORTUNITY FOR NEPAL! 🌿Be part of the 11th World Ayurveda Congress & Arogya Expo 2026 and connect wit...
02/11/2026

A GLOBAL AYURVEDA OPPORTUNITY FOR NEPAL! 🌿

Be part of the 11th World Ayurveda Congress & Arogya Expo 2026 and connect with Ayurveda professionals, experts, researchers, and global leaders in traditional healthcare.

📍 Bhubaneswar, Odisha, India
📅 10–13 December 2026

✨ Special Registration for Nepali Delegates: INR 3,000 only!

Join this international platform to gain valuable knowledge, explore new opportunities, exchange ideas, and represent Nepal on the global Ayurveda stage.

🌿 Why miss an opportunity to connect, learn, and grow? Register today!

✅ Register through AMDRF
📲 For registration details, WhatsApp: 984-7362565

Limited opportunity for Nepali delegates — take your step toward global Ayurveda networking today!

01/11/2026

5-6 वर्ष लामो फिस्टुलाको समस्याबाट मुक्ति पाएपछि हाम्रो बिरामी कान्छा लामा जीले खुसी व्यक्त गर्दै आफैले बनाएको केक लिएर आउनुभएको छ! 🎂 उहाँको सफल उपचार गर्न पाएकोमा नेपाल आयुर्वेदा परिवार र डा. विजेन्द्र सर अत्यन्तै खुसी छौँ। उहाँको सुस्वास्थ्यको कामना गर्दछौँ। 🙏✨

तपाईं पनि पायल्स, फिस्टुला वा अन्य यस्तै समस्याबाट पिडित हुनुहुन्छ भने आजै हामीलाई सम्पर्क गर्नुहोस्।

📞 01-5915183, +9779847362565
📍 Paknajol-16, Thamel, Kathmandu | Balkhu, Kathmandu

Piles are common, but they shouldn’t be ignored.Read the full blog here: https://ayurvedanepal.com/piles-symptoms-causes...
17/09/2026

Piles are common, but they shouldn’t be ignored.

Read the full blog here: https://ayurvedanepal.com/piles-symptoms-causes-grades-treatment/

Understanding the symptoms, causes, and different grades of piles can help you recognize the condition early and explore the right treatment options. From lifestyle changes to specialized Ayurvedic care, treatment depends on the severity and individual needs.

Learn more about piles, their grades, symptoms, and available treatment options.

Learn piles symptoms, causes, grades, diagnosis and treatment options, including Ayurvedic care and when to seek medical evaluation in Kathmandu.

One child. One team. One integrated path of care. 💚Now in Kathmandu, Ayurveda + Modern Therapy come together under one r...
13/09/2026

One child. One team. One integrated path of care. 💚

Now in Kathmandu, Ayurveda + Modern Therapy come together under one roof to support children with autism through a personalized, team-based approach.

From Ayurveda consultation and selected Panchakarma support to speech, occupational, behavioral, nutrition and parent guidance — care is planned around each child’s needs.

👉 Book a consultation today.

📞 01-5915183 | +977-9847362565
📍 Pakanajol-16, Thamel | Balkhu, Kathmandu

बुवाबाट हामीले केवल जिम्मेवारी होइन, संस्कार, अनुशासन र जीवन जिउने तरिका पनि सिक्छौँ। 🙏परिवारमा स्नेह, संस्कार र स्वस्थ ...
11/09/2026

बुवाबाट हामीले केवल जिम्मेवारी होइन, संस्कार, अनुशासन र जीवन जिउने तरिका पनि सिक्छौँ। 🙏

परिवारमा स्नेह, संस्कार र स्वस्थ जीवनको आधार बन्ने सम्पूर्ण बुवाहरूलाई नमन।

कुशे औंसी तथा बुवाको मुख हेर्ने दिनको हार्दिक शुभकामना।

स्वास्थ्य केवल शरीरको होइन, मन र आत्माको सन्तुलन पनि हो। 🌿🧘यस पावन श्रीकृष्णजन्माष्टमीले तनमा स्वास्थ्य, मनमा शान्ति र ज...
04/09/2026

स्वास्थ्य केवल शरीरको होइन, मन र आत्माको सन्तुलन पनि हो। 🌿🧘

यस पावन श्रीकृष्णजन्माष्टमीले तनमा स्वास्थ्य, मनमा शान्ति र जीवनमा सकारात्मक ऊर्जा भरिदियोस्।

Nepal Ayurveda Wellness को तर्फबाट हार्दिक मंगलमय शुभकामना! 🙏🦚

प्रकृतिसँग सन्तुलित जीवन, मनमा शान्ति र शरीरमा स्वस्थ ऊर्जा। यस पवित्र जनै पूर्णिमा तथा रक्षाबन्धनले तपाईंको जीवनमा स्वा...
28/08/2026

प्रकृतिसँग सन्तुलित जीवन, मनमा शान्ति र शरीरमा स्वस्थ ऊर्जा।

यस पवित्र जनै पूर्णिमा तथा रक्षाबन्धनले तपाईंको जीवनमा स्वास्थ्य, सकारात्मकता र आत्मीयता थपिरहोस्।

स्वस्थ र खुसी जीवनको शुभकामना! 💚

18/08/2026

पाइल्सको समस्या लुकाएर राख्नुभएको छ? फ्री चेकअपको मौका नछुटाउनुहोस्।

पाइल्सका कारण दिसा गर्दा रगत आउने, बस्दा असहज हुने वा दुखाइ हुने समस्या छ भने बेवास्ता नगर्नुहोस्।

लाज वा संकोचका कारण समस्या लुकाएर राख्नु आवश्यक छैन। फ्री डाक्टर चेकअप मार्फत आफ्नो समस्याबारे विशेषज्ञसँग परामर्श गरी सही जानकारी लिनुहोस्। 🩺

आजै आफ्नो Free Checkup बुक गर्नुहोस् र स्वास्थ्यलाई प्राथमिकता दिनुहोस्।
📞 01-5915183 | +977-9847362565
📍 Pakanajol-16, Thamel | Balkhu, Kathmandu

14/07/2026

अब Doctor Consultation, जाँच र Operation सबै FREE! 🚨

Piles, Fissure, Fistula वा कब्जियतले सताइरहेको छ भने, क्षारसूत्र विधिबाट मलद्वारसम्बन्धी उपचार सेवा निःशुल्क उपलब्ध छ।

🎯 पहिलो 100 जनाका लागि मात्र यो विशेष अवसर।
👉 आजै आफ्नो नाम दर्ता गर्नुहोस् र आफ्नो सिट सुरक्षित राख्नुहोस्।

📩 Inbox गर्नुहोस् वा सम्पर्क गर्नुहोस्:
📞 01-5915183 | +977-9847362565

Address

Balkhu Chowk & Paknajol-16 Marg, Thamel
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Nepal Ayurveda Wellness posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Ayurveda Wellness:

Shortcuts

Share

Nearby health & beauty businesses