Dr Lata Shrestha

Directions Contact the business

Dr Lata Shrestha Consultant Reproductive medicine/Fertility specialist
Vatsalya natural IVF

14/10/2026

के तपाईँलाई आफ्नो 'फर्टाइल विन्डो' Fertile Window थाहा छ?
सन्तानको योजना बनाइरहँदा धेरैजसो दम्पतीहरूलाई लाग्छ, महिनाको जुनसुकै दिन सम्पर्क राख्दा पनि गर्भ रहन सक्छ। तर साधारण रूपमा गर्भधारण Naturally Conceive गर्नका लागि महिनाको निश्चित समय र सम्बन्धको अन्तर बुझ्न निकै जरुरी हुन्छ।
महिलाको महिनावारी चक्रमा केवल ६ दिन यस्ता हुन्छन्, जसमा गर्भधारण हुने सम्भावना सबैभन्दा उच्च रहन्छ। यसैलाई नै "Fertile Window" भनिन्छ | यो समयमा ओभुलेसनपछि निस्किएको अण्डा केवल १२ घण्टा मात्र सक्रिय रहने भएकाले फर्टाइल विन्डोको अवधिमा एक दिन बिराएर सम्बन्ध राख्नु सबैभन्दा प्रभावकारी मानिन्छ। जसले गर्भधारणको सम्भावनालाई पनि बढाउँछ |
थप जानकारीका लागि ९७०१०२११११ मा सम्पर्क गर्नुहोस् |

13/10/2026
01/10/2026

पहिलो पटक फर्टिलिटी क्लिनिक पुग्दा धेरै दम्पतीहरू अन्योलमा हुन्छन् र डाक्टरसँग के–के विषयमा प्रष्ट हुनुपर्छ भन्ने थाहा पाउँदैनन्। सफल र पारदर्शी उपचारका लागि डाक्टरसँग यी मुख्य प्रश्नहरू अवश्य राख्नुहोस् | - डा.लता श्रेष्ठ
थप जानकारीका लागि : ९७०१०२११११

23/09/2026

विराटनगरमा निशुल्क निसन्तानपन परामर्श सेवा !
यहि असोज १० गते शनिवार , मलाई हजुरहरुले वात्सल्य पुर्वान्चल क्लिनिक , विराटनगरमा भेट्न सक्नुहुन्छ |
यदि सन्तान प्राप्तिमा समस्या भइरहेको छ भने आजै आफ्नो नाम दर्ता गर्नुहोस् |
सम्पर्क नम्बर : ९७०१०२११११
मिति : असोज १० , शनिवार
स्थान : वात्सल्य पुर्वान्चल क्लिनिक , मुनालपथ विराटनगर

नेपाली नारीहरूको महान् चाड हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदीबहिनीहरूमा सुख, स्वास्थ्य तथा समृद्धिको  शुभकामना व्...
14/09/2026

नेपाली नारीहरूको महान् चाड हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदीबहिनीहरूमा सुख, स्वास्थ्य तथा समृद्धिको शुभकामना व्यक्त गर्दछु।

हरितालिका तीजको हार्दिक शुभकामना !
नेपाली नारीहरूको महान् चाड हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदीबहिनीहरूमा सुख, स्वास्थ्य तथा समृद्धिको शुभकामना व्यक्त गर्दै मातृत्वको पर्खाइमा रहनुभएका सम्पूर्ण नारीहरूको 'आमा बन्ने' पवित्र चाहना छिट्टै पूरा होस् भनी कामना गर्दछौँ।

11/09/2026

Happy father's Day

04/09/2026

१० वर्षको सफल यात्रा पूरा गरेकोमा वात्सल्य परिवारलाई हार्दिक बधाई तथा शुभकामना! एउटा चिकित्सकका रूपमा दम्पतीहरूलाई आमाबुवा बनेको देख्न पाउनु सबैभन्दा ठूलो पुरस्कार हो, र वात्सल्यले मलाई हरेक दिन यो सन्तुष्टि अनुभव गर्ने अवसर दिएको छ।

विश्वासका साथ हामीलाई साथ दिनुहुने सबैमा हार्दिक आभार। आगामी दिनहरू अझ धेरै खुसी र सफलताका साथ हामी अगाडि बढ्नेछौं।

वात्सल्यलाई १०औँ वार्षिकोत्सवको शुभकामना!

02/09/2026

सक्दो सहयोग गरौँ, सुरक्षित रहौँ।

भोटेकोशी लगायत देशका विभिन्न भूभागमा आएको बाढी-पहिरोले निम्त्याएको मानवीय संकटले मलाई स्तब्ध बनाएको छ। यस कठिन परिस्थितिमा प्रभावित नागरिकहरूको उद्धार र राहतमा सानो टेवा पुगोस् भनी मैले मेरो एक महिनाको पारिश्रमिक प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेकी छु।
यो घडी हामी सबै एकजुट भएर एक-अर्काको सहारा बन्ने समय हो।

31/05/2026

IVF उपचार असफल हुनुमा श्रीमान् श्रीमती दुवैको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ । त्यसैले एकअर्का लाई दोष होइन साथ दिँदै उपचारमा अघि बढ्नुहोस् ।

27/05/2026

Ovarian cyst हुँदा देखिने केही प्रमुख लक्षणहरु यस्ता छन् ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Dr Lata Shrestha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dr Lata Shrestha:

Shortcuts

Share