28/08/2026
🌿 रक्षाबन्धन, जनै पूर्णिमा तथा क्वाँटी पुन्हीको हार्दिक शुभकामना! 🙏✨
हाम्रो परम्परा केवल संस्कृति मात्र होइन, स्वास्थ्य र प्रकृतिसँग जोडिएको जीवनशैली पनि हो।
🪢 रक्षाबन्धनको प्रेम र विश्वास
🕉️ जनै पूर्णिमाको पवित्रता
🫘 क्वाँटी पुन्हीको पौष्टिक परम्परा
यी पर्वहरूले तपाईंको जीवनमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धि ल्याओस् भन्ने हार्दिक शुभकामना। 🌿
डा. सिजन कोजु
आयुर्वेद शल्य चिकित्सक
📍 जडीबुटी-३२, काठमाडौं
📞 015928123 | 9851318045
🌐 www.yuktiayurveda.com.np