Arogya Bhawan Works

Call Directions Website Contact the business

Arogya Bhawan Works Established in year 1925 it is an organization dedicated to help uplift the health of the ailing masses world-wide. Our co-founder Royal Ayurvedic Physician Mr.

Shiv Nath Rimal had proclaimed that the life of a patient and the popularity of a physician depends on the quality of the medicines being prescribed. Arogya Bhawan Works is dedicated solely to produce the medicines with high quality thus winning the heart of the ailing mass.

🌏 वातावरण बचाउनु भनेको मानव जीवन बचाउनु हो। बढ्दो प्रदूषण, वन विनाश र जलवायु परिवर्तनका चुनौतीहरूलाई सामना गर्न आजैबाट स...
05/06/2026

🌏 वातावरण बचाउनु भनेको मानव जीवन बचाउनु हो। बढ्दो प्रदूषण, वन विनाश र जलवायु परिवर्तनका चुनौतीहरूलाई सामना गर्न आजैबाट सकारात्मक कदम चालौं। स्वच्छ, हराभरा र स्वस्थ पृथ्वीका लागि सबै मिलेर योगदान गरौं। 💚🌿

🇳🇵 गणतन्त्र दिवसको हार्दिक शुभकामना ।संघर्षबाट प्राप्त गणतन्त्रले हरेक नेपालीको जीवनमासुख, समृद्धि र समानताको उज्यालो ल्...
29/05/2026

🇳🇵 गणतन्त्र दिवसको हार्दिक शुभकामना ।
संघर्षबाट प्राप्त गणतन्त्रले हरेक नेपालीको जीवनमा
सुख, समृद्धि र समानताको उज्यालो ल्याओस् । 🇳🇵

23/04/2026

नेपाल आयुर्वेद औषधि उत्पादक सघं (AMPAN) को ८औं अधिबेसन कार्यक्रमको सफलताको लागि हार्दिक शुभकामना ।💐💐🙏

🌺 नयाँ वर्ष 2083 को मंगलमय शुभकामना 🌺यो वर्ष तपाईंका लागि सौभाग्य, समृद्धि र सफलता लिएर आओस्। जीवनका हरेक मोडमा खुशी, शा...
14/04/2026

🌺 नयाँ वर्ष 2083 को मंगलमय शुभकामना 🌺
यो वर्ष तपाईंका लागि सौभाग्य, समृद्धि र सफलता लिएर आओस्। जीवनका हरेक मोडमा खुशी, शान्ति र सन्तुष्टि प्राप्त होस्। तपाईंका सबै अधुरा सपना पूरा होऊन् र तपाईंले चाहेको सफलता हासिल गर्न सक्नुहोस्। नयाँ वर्षको हरेक दिन उज्यालो र प्रेरणादायी बनोस्। हार्दिक शुभकामना! 🎉🙏

निजी क्षेत्रमा नेपालको पहिलो औषधि उद्योग आरोग्य भवन वर्क्स प्रा. लि. को गौरवशाली १०१ औँ वार्षिकोत्सवको पावन अवसरमा यस सं...
29/03/2026

निजी क्षेत्रमा नेपालको पहिलो औषधि उद्योग आरोग्य भवन वर्क्स प्रा. लि. को गौरवशाली १०१ औँ वार्षिकोत्सवको पावन अवसरमा यस संस्थालाई यहाँसम्म ल्याउन महत्वपूर्ण योगदान पुर्‍याउनुहुने सम्पूर्ण कर्मचारीवर्ग, व्यवस्थापन टोली, शेयरधनीज्यूहरू तथा सरोकारवालाहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं।
एक शताब्दीभन्दा लामो यात्रा पार गर्दै, परम्परा, गुणस्तर र विश्वासलाई आत्मसात् गर्दै आयुर्वेद स्वास्थ्य सेवामा अतुलनीय योगदान पुर्‍याउँदै आएको यस संस्थाको उपलब्धि हामी सबैका लागि गर्वको विषय हो। यस अवसरले हामीलाई विगतका सफलताबाट प्रेरणा लिँदै भविष्यमा अझ उत्कृष्ट सेवा, नवप्रवर्तन र गुणस्तर अभिवृद्धितर्फ अग्रसर हुन उत्साह प्रदान गरोस् भन्ने कामना गर्दछौं।
आगामी दिनहरूमा पनि संस्थाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रतिष्ठा अझ उचो बनाउँदै, आयुर्वेद तथा स्वास्थ्य क्षेत्रको समग्र विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै अघि बढोस् भन्ने शुभेच्छा व्यक्त गर्दछौं।
१०१ औँ वार्षिकोत्सवको हार्दिक मंगलमय शुभकामना!

घोडेजात्राको पावन अवसरमा तपाईंलाई हार्दिक शुभकामना! 🐎
18/03/2026

घोडेजात्राको पावन अवसरमा तपाईंलाई हार्दिक शुभकामना! 🐎

"महिलामा लगानी: सभ्य र समुन्नत समाजको थालनी" नारासहित आज फागुन २४ गते मनाइँदै गरेको यो विशेष दिनमा, नेपालमा आधा भन्दाबढी...
08/03/2026

"महिलामा लगानी: सभ्य र समुन्नत समाजको थालनी" नारासहित आज फागुन २४ गते मनाइँदै गरेको यो विशेष दिनमा, नेपालमा आधा भन्दाबढी जनसंख्यामा रहनुहुने समग्र महिला नारीहरूको सम्मान गर्दै; देश अबको समयमा नारी सशक्तीकरणतर्फ अग्रसर बनोस् “अन्तर्राष्ट्रिय नारी दिवस २०८२ को अनेक अनेक शुभकामना”💐🙏

08/03/2026

"महिलामा लगानी: सभ्य र समुन्नत समाजको थालनी" नारासहित आज फागुन २४ गते मनाइँदै गरेको यो विशेष दिनमा, नेपालमा आधा भन्दाबढी जनसंख्यामा रहनुहुने समग्र महिला नारीहरूको सम्मान गर्दै; देश अबको समयमा नारी सशक्तीकरणतर्फ अग्रसर बनोस् “अन्तर्राष्ट्रिय नारी दिवस २०८२ को अनेक अनेक शुभकामना”💐🙏

Send a message to learn more

निजी क्षेत्रमा नेपालको पहिलो औषधि उध्योग आरोग्य भवनले आज (२०८२/११/१०) नेपाल सरकार औषधि ब्यबस्था बिभागबाट औषधि उत्पादन कु...
22/02/2026

निजी क्षेत्रमा नेपालको पहिलो औषधि उध्योग आरोग्य भवनले आज (२०८२/११/१०) नेपाल सरकार औषधि ब्यबस्था बिभागबाट औषधि उत्पादन कुशल अभ्यास प्रमाणपत्र (GMP Certificates) प्राप्त गर्न सफल भएको छ। खुशीको यस अबसरमा हामी उध्योगमा कार्यरत सम्पुर्ण कर्मचारी, सन्चालक, थोक तथा खुद्रा बिक्रेता, स्वास्थ्यकर्मी चिकित्सक, शुभ चिन्तक तथा औषधि ब्यबस्था बिभाग परिवार तथा हामीलाई मार्गनिर्देशन र सल्लाह एबम सुझाब दिनुहुने सहृदयी मनहरुमा हार्दिक नमन एबम धन्यवाद ब्यक्त गर्दछौ। यो प्रमाणपत्र मात्र नभएर आयुर्वेद प्रतिको हाम्रो लगाब माया र प्रोत्साहन पनि हो जसले हामीलाई थप उत्तरदायी र जिम्बेवार बनाउने छ। जय आरोग्य। जय आयुर्वेद्।। 💐🙏🕉️

Wishing you a joyful Christmas filled with love, kindness, and togetherness. May this season refresh your heart and brig...
25/12/2025

Wishing you a joyful Christmas filled with love, kindness, and togetherness. May this season refresh your heart and brighten your path ahead.

Address

Tokha Road Dhapasi
Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97714374345

Alerts

Be the first to know and let us send you an email when Arogya Bhawan Works posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Arogya Bhawan Works:

Shortcuts

Share