Shanta Bhawan Clinic

Call Directions Website

Shanta Bhawan  Clinic Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shanta Bhawan Clinic, Medical and health, Bouddha, Kathmandu.

Healing is our passion.We are here for you ,your family and for your precious one's life.If you want the best quality treatment with affordable price ,You should visit us.We are here because your life matter us 😊

Every tuesday at shanta bhawan clinic
16/09/2026

Every tuesday at shanta bhawan clinic

05/08/2026
Latest samsung v4 AI features भएको भिडियो एक्स रे बाट बिशेषज्ञ डॉक्टर द्वारा बिभिन्न प्रकार को  वीडियो एक्सरे सुपथ मूल्य...
25/03/2026

Latest samsung v4 AI features भएको भिडियो एक्स रे बाट बिशेषज्ञ डॉक्टर द्वारा बिभिन्न प्रकार को वीडियो एक्सरे सुपथ मूल्यमा गरिन्छ

Pediatrician  Pradeep joshi
24/03/2026

Pediatrician Pradeep joshi

this winter get flue short prevent yourself
27/11/2024

this winter get flue short prevent yourself

04/11/2024

urgent vacancy announcement
HA/CMA/ANM-2
lab technician/assi-2

यसरी बन्छ शक्तिदायक सुत्केरी मसला (रेसिपी)दूध चार लिटरघिउ ६०० ग्राममिश्री एक केजीमेथी ८० ग्रामसुप ४० ग्रामनेपाली सुप ८० ...
17/07/2024

यसरी बन्छ शक्तिदायक सुत्केरी मसला (रेसिपी)
दूध चार लिटर
घिउ ६०० ग्राम
मिश्री एक केजी
मेथी ८० ग्राम
सुप ४० ग्राम
नेपाली सुप ८० ग्राम
चम्सुर दाना ८० ग्राम
दाख २०० ग्राम
छोकडा १०० ग्राम
ल्वाङ, सुकमेल मिक्स १०० ग्राम
दालचिनी ४० ग्राम
काजु २०० ग्राम
नरिवल ३०० ग्राम (टुक्रा पारेको)
बत्तिसा १०० ग्राम
गँुद २०० ग्राम
देसी बदाम ८० ग्राम
ज्वानो ५० ग्राम

बनाउने विधि
सबै मसला मसिनो गरेर पिस्ने र काजु, छोकडा, बदाम, नरिवल सानो–सानो पिस बनाएर काट्ने । दूधलाई सफा बाक्लो भाँडोमा उमाल्ने । फ्राई पेनमा घिउ तताएर सबै मरमसला हल्का फुराउने र खैरो–खैरो भएपछि दूधमा हालेर पकाउने । गुँदलाई पनि हल्का खैरो–खैरो हुने गरी फुराउने र दूधमा हालेर पकाउने । दूधलाई विस्तारै–विस्तारै मधुरो आगोमा करिब एक अथवा डेढ घण्टासम्म चलाउँदै पकाउने । यदि साह्रो भयो भने बीचमा पनि दूध उमालेर थप्न सकिन्छ । मसला ठिक्कको लेदो भएपछि आगोबाट निकालेर राख्ने । अब सुत्केरी मसला तयार भयो । सुत्केरीलाई थोरै–थोरै मात्रा खुवाउनुपर्छ । एकै पटक धेरै खुवाएमा पचाउन गाह्रो हुन्छ र बिरामी पनि हुन सक्छ । यसरी बनाएको मसलालाई घरमा फ्रिज छ भने सकभर फ्रिजमा राख्ने र खाने बेलामा तताएर खाने । फ्रिज नभए एक हप्तासम्मलाई बाहिरी तामक्रममा राखेर पनि खान सकिन्छ । चिसो मौसममा बारम्बार तताउन आवश्यक छ ।

Good morning 🌞
11/06/2024

Good morning 🌞

World Environment Day ,2024"Our land,our future"We are    Focus on land restoration, desertification and drought resilie...
05/06/2024

World Environment Day ,2024
"Our land,our future"We are

Focus on land restoration, desertification and drought resilience.♻️🌲

Address

Bouddha
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Shanta Bhawan Clinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share