02/10/2026
यो दशैं, आमाबुबालाई स्वास्थ्यको उपहार दिऔँ।
वर्षभरि हाम्रो खुसी र भविष्यका लागि सोच्ने आमाबुबालाई, यस दशैंमा हामी पनि उहाँहरूको स्वास्थ्यको बारेमा सोचौँ।
महँगो उपहारभन्दा ठूलो कुरा—उहाँहरूको स्वास्थ्यको ख्याल।
यस दशैंमा Praana Sense Portable Health Monitoring Solution मार्फत BP, SpO₂, ECG, Blood Sugar र Temperature जस्ता आवश्यक स्वास्थ्य मापन घरमै सहज रूपमा गर्न सहयोग पुर्याऔँ।
मायासँगै स्वास्थ्य पनि उपहार दिऔँ।
किनकि आमाबुबाको स्वास्थ्यभन्दा मूल्यवान् उपहार अरू केही छैन।
Aarogya Nepal Tech Pvt. Ltd.
Empowering Smart Healthcare
📞 +977 9705548026 | +977 1-4548026
🌐 aarogyanepaltech.com
#स्वास्थ्यकोउपहार #दशैं2083