03/09/2026
🦚🪈 गौरा पर्व तथा श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना! 🙏💙
भगवान श्रीकृष्णको कृपा र आशीर्वादले यहाँहरू तथा सम्पूर्ण परिवारमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य र उत्तरोत्तर प्रगति छाओस्। 🌸✨
यस पावन अवसरमा सबैमा प्रेम, सद्भाव र सकारात्मकताको भावना अझ प्रगाढ बनोस्। 💚
हार्दिक मंगलमय शुभकामना! 🇳🇵🙏
— PHARMAMANDU
- Unigrow परिवार
📞 +977-970-8072743
🌐 www.pharmamandu.com
#गौरापर्व #श्रीकृष्णजन्माष्टमी #शुभकामना