06/09/2026
चिउँडो बाङ्गो देखिनुको एउटा सामान्य कारण माथिल्लो र तल्लो दाँतबीचको असन्तुलन पनि हुन सक्छ। यस्तो अवस्थामा सही उचित उपचार योजना बनाएर ब्रेसेसको माध्यमबाट समस्या धेरै हदसम्म सजिलै सुधार गर्न सकिन्छ। तर, उपचार सुरु गर्नुअघि सही निदान र उपचार योजना अत्यन्तै आवश्यक हुन्छ।
One of the common reason for chin deviation is abnormal balance between the upper and lower teeth. If so, it can be easily corrected with braces. However, diagnosis and treatment should be correct