MedArt Nepal

Directions Contact the business

MedArt Nepal Follow this page for Medical and Health related contents.

स्वास्थ्यकर्मीको सुरक्षा, सम्मान र सुरक्षित कार्य वातावरण सुनिश्चित गर्ने उद्देश्यले सरकार र नेपाल चिकित्सक संघबीच महत्त...
29/07/2026

स्वास्थ्यकर्मीको सुरक्षा, सम्मान र सुरक्षित कार्य वातावरण सुनिश्चित गर्ने उद्देश्यले सरकार र नेपाल चिकित्सक संघबीच महत्त्वपूर्ण सहमति भएको छ। स्वास्थ्य संस्थामाथि हुने हिंसा तथा दुर्व्यवहारमा कडा कानुनी कारबाही अघि बढाउने, स्वास्थ्यसम्बन्धी कानुनहरूमा आवश्यक संशोधन गर्ने, विगतका सहमतिहरू कार्यान्वयन गर्न संयुक्त कार्यदल गठन गर्ने तथा स्वास्थ्य सेवाको निरन्तरता कायम राख्ने विषयमा सहमति भएको छ। सुरक्षित स्वास्थ्य सेवा, चिकित्सकको सम्मान र बिरामीको हित सुनिश्चित गर्न सबै पक्षले सहकार्य गर्दै यी निर्णयहरूको प्रभावकारी कार्यान्वयन हुनु आजको प्रमुख आवश्यकता हो।

Subjective (paper 2) central loksewa for medical officer 2082/083
18/04/2026

Subjective (paper 2) central loksewa for medical officer 2082/083


Central Loksewa questions collection of 2072/083 for medical officer
17/04/2026

Central Loksewa questions collection of 2072/083 for medical officer

स्वास्थ्य बीमा नविकरण अब घरबाटै!स्वास्थ्य बीमा अब Khalti, eSewa, ConnectIPS तथा Nagarik App मार्फत सजिलै नविकरण गर्न सकि...
08/05/2025

स्वास्थ्य बीमा नविकरण अब घरबाटै!
स्वास्थ्य बीमा अब Khalti, eSewa, ConnectIPS तथा Nagarik App मार्फत सजिलै नविकरण गर्न सकिनेछ। स्वास्थ्य बीमा बोर्डले सबै बीमित परिवारलाई अनलाइन माध्यमबाट नविकरण गर्न आग्रह गरेको छ। समयमै नविकरण गरी बीमाको निरन्तरता सुनिश्चित गर्नुहोस्।

#स्वस्थविमा #

रोजगारको अवसर!पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (PAHS) मा ल्याब टेक्निसियन र फार्मेसी टेक्निसियन का लागि करार सेवामा आवे...
06/05/2025

रोजगारको अवसर!
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (PAHS) मा ल्याब टेक्निसियन र फार्मेसी टेक्निसियन का लागि करार सेवामा आवेदन खुल्ला।
योग्यता: सम्बन्धित क्षेत्रमा प्रमाणपत्र र दर्ता अनिवार्य।
आवेदन दिने अन्तिम मिति २०८२ जेठ १ गते (१३ मे २०२५)।
विवरणका लागि www.pahs.edu.np मा जानुहोस्।

स्थान: लगनखेल-५, ललितपुर
फोन: ०१-५५३९००३ / ५५४५१५२

02/05/2025

HPV vaccine has been added to the national immunization schedule of Nepal 🙏🤞
14/12/2024

HPV vaccine has been added to the national immunization schedule of Nepal 🙏🤞

19/11/2024
21/03/2024

Avoiding a risk will be the biggest risk to encounter!

Address

Lalitpur

Website

Alerts

Be the first to know and let us send you an email when MedArt Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to MedArt Nepal:

Shortcuts

Share