Abhaya Ayurveda

Directions

Abhaya Ayurveda आफ्नो र आफ्नाको लागी

15/10/2026

अभया आयुर्वेद ; ललितपुरको जावलाखेलमा अल्का हस्पिटल १ को पछाडि छ ।

तपाई +9779768537616 मा सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुनेछ

14/10/2026

अभया आयुर्वेद ; ललितपुरको जावलाखेलमा अल्का हस्पिटल १ को पछाडि छ ।

तपाई +9779768537616 मा सम्पर्क गरेर थप जानकारी / appointment लिन सक्नुहुनेछ

आयुर्वेदमा नस्यकर्म भनेको नाकबाट औषधि, सामान्यतया औषधीय तेल वा घिउ, हाल्ने उपचार हो, जसले टाउको, नाक, आँखा, कान, मुख, घाँटी र काँधसम्बन्धी समस्यामा फाइदा गर्छ। यो टाउको भारी वा जकडिने, टाउको दुख्ने, एकतर्फ टाउको दुख्ने, अनुहार नचल्ने वा पक्षाघात, घाँटी जकडिने, दाँत दुख्ने वा हल्लिने, सर्दी–सिनसाइटिस, नाक भरिने, सुगन्ध नआउने, स्वर बस्ने, कान दुख्ने, आँखा दुख्ने वा दृष्टि सम्बन्धी समस्या, टन्सिल र घाँटीका रोग, काँध दुख्ने वा जकडिने, कपाल झर्ने, चाँडै पाक्ने, सिउँजो झर्ने, अनुहारको दाग, निद्रा नलाग्ने जस्ता समस्यामा प्रयोग गरिन्छ। कफ बढी भएर नाक र टाउको भरिएको, भारी लागेको वा लगातार सर्दी भएको अवस्थामा शोधन नस्य गरिन्छ, भने सुखाइ, वातका कारण दुखाइ, कपाल झर्ने वा स्वर बस्ने जस्ता समस्यामा स्नेहन/बृंहण नस्य उपयुक्त हुन्छ
゚viralシ

14/10/2026

अभया आयुर्वेद ; ललितपुर - 03

तपाई +9779768537616 मा सम्पर्क गरेर थप जानकारी / appointment लिन सक्नुहुनेछ |

゚viralシ

10/10/2026

अभया आयुर्वेद
तपाई +9779768537616 मा सम्पर्क गरेर डाक्टरसँग समय लिन सक्नु हुन्छ ।
#

04/10/2026

थाईराड समस्याको आयुर्वेदिक उपचार कसरी गर्ने त ? अभया आयुर्वेद ; ललितपुरको जावलाखेलमा अल्का हस्पिटल १ को पछाडि छ ।

तपाई +9779768537616 मा सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुनेछ

03/10/2026

Psoriasis को बारे मा अझै अनयेलमा हुनुहुन्छ भने आउनुस् म सगै आयुर्वेदको आखाले छाला रोग बारे कुरा सल्लाह गरौ

02/10/2026

तपाई +9779768537616 मा सम्पर्क गरेर थप जानकारी / appointment लिन सक्नुहुनेछ

अभया आयुर्वेद ; ललितपुरको जावलाखेलमा अल्का हस्पिटल १ को पछाडि छ ।
゚viralシ

Address

Machaga Marga, Jawalakhel
Lalitpur
44700

Opening Hours

Monday 09:00 - 06:00
Tuesday 09:00 - 06:00
Wednesday 09:00 - 06:00
Thursday 09:00 - 06:00
Friday 09:00 - 06:00
Saturday 09:00 - 06:00
Sunday 09:00 - 06:00

Website

Alerts

Be the first to know and let us send you an email when Abhaya Ayurveda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share