JK Medicare

Call Directions Website

JK Medicare JK Medicare is a leading Medical store located in Mahendranagar serving all National & International

https://jkmedicare.com.np/ Medical Service

📢 बरिष्ठ विशेषज्ञ डाक्टरहरू अब जे. के. मेडिकेयर, महेन्द्रनगरमा!🗓️ भेट्ने मिति: २२ कार्तिक २०८३, शनिवार✨ डा. शम्भु दत्त ज...
03/11/2026

📢 बरिष्ठ विशेषज्ञ डाक्टरहरू अब जे. के. मेडिकेयर, महेन्द्रनगरमा!
🗓️ भेट्ने मिति: २२ कार्तिक २०८३, शनिवार
✨ डा. शम्भु दत्त जोशी
(वरिष्ठ छाला, यौन रोग तथा सौन्दर्य विशेषज्ञ)
✅ शरीर चिलाउने, छाला फुस्रो हुने
✅ पुरानो दाद, दुबी डाबर, कपाल झर्ने
✅ यौन रोग तथा कुष्ठ रोग
✅ अनुहारको चाया–पोतो
✅ नवजात शिशु तथा बालबालिकाको छाला, नङ्ग र कपाल समस्या
✅ महिला तथा पुरुषमा हुने यौन (गुप्त) समस्या
✅ सम्पूर्ण छाला सम्बन्धी रोगको उपचार
🔬 Advanced Services Available:
PRP-GFC | Exosomes | LASER | STD/HIV | ALLERGY | PAP SMEAR | SKIN ANALYZE | HYDRA FACIAL | Chemical Peel | BOTOX | INFERTILITY | HAIR TRANSPLANT | DERMATO Surgery | Telemedicine
📞 थप जानकारी तथा नाम दर्ताको लागि:
☎️ 099-525256, 9848723066
📍 स्थानः महेन्द्रनगर गल्ली नं. १, अस्पताल लाइन

📢 काठमाडौँका बरिष्ठ विशेषज्ञ डाक्टरहरू अब जे. के. मेडिकेयर, महेन्द्रनगरमा!🗓️ भेट्ने मिति: १४ कार्तिक २०८३, शनिवार👨‍⚕️ डा...
30/10/2026

📢 काठमाडौँका बरिष्ठ विशेषज्ञ डाक्टरहरू अब जे. के. मेडिकेयर, महेन्द्रनगरमा!
🗓️ भेट्ने मिति: १४ कार्तिक २०८३, शनिवार
👨‍⚕️ डा. बजरंग कुमार रौनियार
(डायबिटिज, थाईराइड तथा हर्मोन विशेषज्ञ फिजिसियन)
✅ मधुमेह (सुगर)
✅ थाईराइड तथा हर्मोन समस्या
✅ शरीरको उचाइ नबढ्ने
✅ पिसाब धेरै लाग्ने
✅ मोटोपन बढ्ने
✅ महिनावारी गडबडी तथा निसन्तान समस्या सम्बन्धी सम्पूर्ण उपचार सेवा
❤️ डा. सुरक्षा जोशी
(कन्सल्टेन्ट कार्डियोलोजिष्ट | मुटुरोग विशेषज्ञ)
✅ मुटुरोग
✅ मधुमेह
✅ थाइराइड
✅ दम
✅ उच्च रक्तचाप सम्बन्धी सम्पूर्ण उपचार सेवा
🧠 डा. तनवीर अहमद खान
(मानसिक तथा नसा रोग विशेषज्ञ | एसोसियट प्रोफेसर)
✅ डिप्रेसन
✅ रक्सी तथा ड्रग्सको लत
✅ माइग्रेन
✅ बिर्सिने रोग
✅ मिर्गी
✅ चरिफाइ तथा अन्य सम्पूर्ण मानसिक रोगको उपचार
✨ डा. शम्भु दत्त जोशी
(वरिष्ठ छाला, यौन रोग तथा सौन्दर्य विशेषज्ञ)
✅ शरीर चिलाउने, छाला फुस्रो हुने
✅ पुरानो दाद, दुबी डाबर, कपाल झर्ने
✅ यौन रोग तथा कुष्ठ रोग
✅ अनुहारको चाया–पोतो
✅ नवजात शिशु तथा बालबालिकाको छाला, नङ्ग र कपाल समस्या
✅ महिला तथा पुरुषमा हुने यौन (गुप्त) समस्या
✅ सम्पूर्ण छाला सम्बन्धी रोगको उपचार
🔬 Advanced Services Available:
PRP-GFC | Exosomes | LASER | STD/HIV | ALLERGY | PAP SMEAR | SKIN ANALYZE | HYDRA FACIAL | Chemical Peel | BOTOX | INFERTILITY | HAIR TRANSPLANT | DERMATO Surgery | Telemedicine
📞 थप जानकारी तथा नाम दर्ताको लागि:
☎️ 099-525256, 9848723066
📍 स्थानः महेन्द्रनगर गल्ली नं. १, अस्पताल लाइन

काठमाडौँका वरिष्ठ विशेषज्ञ डाक्टरहरू अब जे. के. मेडिकेयर, महेन्द्रनगरमा!यही कार्तिक ७  गते, शनिवार भेट्नुहोस्—वरिष्ठ छाल...
23/10/2026

काठमाडौँका वरिष्ठ विशेषज्ञ डाक्टरहरू अब जे. के. मेडिकेयर, महेन्द्रनगरमा!
यही कार्तिक ७ गते, शनिवार भेट्नुहोस्—वरिष्ठ छाला, यौन रोग तथा सौन्दर्य विशेषज्ञ डा. शम्भु दत्त जोशी
उपचार हुने समस्याहरु :
✅ शरीर चिलाउने, छाला फुस्रो हुने
✅ पुरानो दाद, दुबी डाबर, कपाल झर्ने
✅ यौन रोग तथा कुष्ठ रोग
✅ अनुहारको चाया–पोतो
✅ नवजात शिशु तथा बालबालिकाको छाला, नङ्ग र कपाल समस्या
✅ महिला तथा पुरुषमा हुने यौन (गुप्त) समस्या
✅ सम्पूर्ण छाला सम्बन्धी रोगको उपचार को साथै
🔬 Advanced Services Available:
PRP-GFC | Exosomes | LASER | STD/HIV | ALLERGY | PAP SMEAR | SKIN ANALYZE | HYDRA FACIAL | Chemical Peel | BOTOX | INFERTILITY | HAIR TRANSPLANT | DERMATO Surgery | Telemedicine
📞 थप जानकारी तथा नाम दर्ताको लागि:
☎ 099-525256, 9848723066
📍 स्थानः महेन्द्रनगर गल्ली नं. १, अस्पताल लाइन

दशैंको रमझमसँगै हरेक घरमा सुख, हरेक मनमा सन्तोष र हरेक यात्रामा सफलता मिलोस्। बडादशैंको हार्दिक मंगलमय शुभकामना।
21/10/2026

दशैंको रमझमसँगै हरेक घरमा सुख, हरेक मनमा सन्तोष र हरेक यात्रामा सफलता मिलोस्। बडादशैंको हार्दिक मंगलमय शुभकामना।

बडा दशैंको नवौं दिन महानवमीको मंगलमय शुभकामना! असत्यमाथि सत्य र अन्यायमाथि न्यायको सधैं विजय होस्।
20/10/2026

बडा दशैंको नवौं दिन महानवमीको मंगलमय शुभकामना! असत्यमाथि सत्य र अन्यायमाथि न्यायको सधैं विजय होस्।

शक्तिस्वरूपा माता दुर्गाको आशीर्वादले जीवनका हरेक चुनौती सामना गर्ने साहस र आत्मविश्वास प्रदान गरोस्। महाअष्टमीको हार्दि...
18/10/2026

शक्तिस्वरूपा माता दुर्गाको आशीर्वादले जीवनका हरेक चुनौती सामना गर्ने साहस र आत्मविश्वास प्रदान गरोस्। महाअष्टमीको हार्दिक शुभकामना!

नेपालीहरूको महान् चाड बडा दशैँको फूलपातीको अवसरमा सबैमा हार्दिक मंगलमय शुभकामना।
17/10/2026

नेपालीहरूको महान् चाड बडा दशैँको फूलपातीको अवसरमा सबैमा हार्दिक मंगलमय शुभकामना।

विशेषज्ञ चिकित्सक सेवा र आवश्यक जाँचका लागि जे.के. मेडिकेयर एण्ड क्लिनिक, महेन्द्रनगरमा सम्पर्क गर्नुहोस्। 🏥यहाँ प्याथोल...
16/10/2026

विशेषज्ञ चिकित्सक सेवा र आवश्यक जाँचका लागि जे.के. मेडिकेयर एण्ड क्लिनिक, महेन्द्रनगरमा सम्पर्क गर्नुहोस्। 🏥
यहाँ प्याथोलोजी जाँच, अल्ट्रासाउन्ड, ईसीजी तथा अन्य स्वास्थ्य जाँच र उपचार सेवा उपलब्ध छन्।

🔬 Advanced Services Available:
PRP-GFC | Exosomes | LASER | STD/HIV | ALLERGY | PAP SMEAR | SKIN ANALYZE | HYDRA FACIAL | Chemical Peel | BOTOX | INFERTILITY | HAIR TRANSPLANT | DERMATO Surgery | Telemedicine

📞 थप जानकारी तथा नाम दर्ताको लागि:
☎ 099-525256, 9848723066
📍 स्थानः महेन्द्रनगर गल्ली नं. १, अस्पताल लाइन

महेन्द्रनगरमा सम्पूर्ण औषधीहरू अब एकै ठाउँमा!सुपथ मूल्यमा सम्पूर्ण औषधीहरू पाइने भरपर्दो स्थान! 💊विशेष सेवा✅ सुपथ मूल्यम...
14/10/2026

महेन्द्रनगरमा सम्पूर्ण औषधीहरू अब एकै ठाउँमा!
सुपथ मूल्यमा सम्पूर्ण औषधीहरू पाइने भरपर्दो स्थान! 💊

विशेष सेवा
✅ सुपथ मूल्यमा सम्पूर्ण प्रकारका औषधीहरू उपलब्ध
✅ विशेषज्ञ डाक्टरद्वारा स्वास्थ्य जाँच तथा परामर्श
✅ रगत तथा पिसाब जाँच सेवा

🔬 Advanced Services Available:
PRP-GFC | Exosomes | LASER | STD/HIV | ALLERGY | PAP SMEAR | SKIN ANALYZE | HYDRA FACIAL | Chemical Peel | BOTOX | INFERTILITY | HAIR TRANSPLANT | DERMATO Surgery | Telemedicine

📞 थप जानकारीको लागि:
☎ 099-525256, 9848723066
📍 स्थानः महेन्द्रनगर गल्ली नं. १, अस्पताल लाइन

Address

Hospital Road, Bhidmatt Municipality
Mahendranagar
10400

Opening Hours

Monday 08:00 - 19:00
Tuesday 08:00 - 19:00
Wednesday 08:00 - 19:00
Thursday 08:00 - 19:00
Friday 08:00 - 19:00
Saturday 08:00 - 19:00
Sunday 08:00 - 19:00

Telephone

9848723066

Alerts

Be the first to know and let us send you an email when JK Medicare posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share