25/08/2026
पैगम्बर हजरत मुहम्मद ﷺ को जन्मदिनको पावन अवसरमा हार्दिक शुभकामना। ❤️
उहाँको प्रेम, शान्ति, करुणा र मानवताको सन्देशले हामी सबैको जीवनमा सद्भाव र भाइचाराको उज्यालो फैलियोस्। 🤲
सबैमा शान्ति, प्रेम र मानवताको भावना कायम रहोस्।
— Asif Medical Hall परिवार 🌹
Asif Qureshi