29/08/2026
🇳🇵🇳🇵रसुवा बाढीपहिरो पीडितहरूको सहयोगार्थ नेपालगञ्ज न्यूरो अस्पताल परिवारको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १,१६,५१३ सहयोग प्रदान गरेका छौं।
सानो सहयोग, ठूलो आशा। 🙏🙏
पीडित परिवारप्रति हाम्रो ऐक्यबद्धता र साथ।