Nirvan Yoga Center

Call Directions Website Contact the business

Nirvan Yoga Center Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nirvan Yoga Center, Pokhara Lekhnath, Pokhara.

02/08/2026

📢 आउनुहोस्, हजुरहरूका लागि शान्त र सकारात्मक वातावरणमा सञ्चालन हुने रेकि दीक्षामा सहभागी भई आफ्नो जीवनलाई स्वस्थ, शान्त, ऊर्जामय र आनन्दमय बनाउनुहोस्।
🎁 रेकि दीक्षा लिइसकेपछि थप २ दिन नि:शुल्क
➡️ रेकि प्राक्टिस
➡️ समस्याअनुसारको योग
➡️ साउण्ड हिलिङ

🌸सिट सीमित रहेकोले समयमै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
🗓 मिति: २०८३ श्रावण २३ गते शनिबारदेखि २६ गते मंगलबारसम्म
📍 स्थान: निर्वाण योगा एन्ड रेकि हिलिङ सेन्टर, पोखरा–२६
📞 सम्पर्क नं.: 9814132939 / 9813729411
(सम्पर्क समयः विहान ८ - बेलुका ६)

21/07/2026

यहि २०८३ श्रावण ९ गते शनिबार निर्वाण योग सेन्टरको चौथो वार्षिक उत्सवको अवसरमा विशेष छुटका साथ रेकी प्रथम डिग्री दिक्षा कार्यक्रम

रेकीका फाइदाहरुः
शारिरीक र मानसिक उर्जा बढाउछ।
डर, चिन्ता, तनाव, नकरात्मक उर्जा हटाउछ।
अध्यात्मको गहिराइमा पुर्याउछ।

रेकी पहिलो डिग्री सैदान्तिक कक्षा ९ गते शनिबार
रेकी दिक्षा कार्यक्रम १० गते आइतबार
११ र १२ गते निशुल्क रेकी प्राक्टिस कक्षा

सम्पर्क नम्बरः 9814132939 / 9813729411
ठेगानाः पोखरा २६, निर्वाण योग सेन्टर

21/06/2026
07/05/2026

यहि २०८३ बैसाख २९ गते देखि साप्ताहिक आरोग्य साधना सुरु हुँदैछ
✡️ आरोग्य साधनाका फाईदाहरु:
🌿तनाव, अनिद्रा, माइग्रेन, नकरात्मक सोच, स्मरण शक्ति कमजोर, डर, रिस, पिनास, एनजाईटी, डिप्रेशन, कम्जोर ईत्यादि समस्याबाट मुक्ति मिल्छ।
🌿 ढाड, घुँडा, आदि शरीर दुखाइ साथै प्रेसर, कोलेस्टेरोल, नसा च्यापिएको, पिनास, ग्यास्ट्राइटिस, कब्जियत, सुगर ईत्यादि समस्यालाई निर्मूल पार्दछ ।
✡️हाम्रा सेवाहरू:-
✅🧍सुक्ष्म व्यायम
✅💪कार्डियो
✅💃डान्स थेरापि
✅🧘योग(आशन ,प्राणायाम ,ध्यान)
✅🔔साउण्ड हिलिङ
✅🤸योग टिचर्स तालिम

🌈👉तपाईको समय र सहजताको लागि देश तथा बिदेशमा रहनु भएका मित्रहरुका लागि समेत फिटनेस योग, समस्या अनुसारको योग घरबाटै Online Zoom मार्फत पनि सिक्न सकिने व्यवस्था गरिएको छ।
🧘🏻‍♀️🧘🏻‍♂️ समयः- नेपालको लागि
🌄विहानः 5-6am
6-7am
7-8am
🌅बेलुकाः 4-5pm
5-6pm
🧘 समय :बिदेशमा रहनुहुने नेपालीहरुका लागि सम्बन्धित स्थान अनुसार समय तोकिनेछ।

अन्य सेवाहरू:
✡️🌈 रेकी प्रथम र दोस्रो दीक्षा :- हरेक हप्ताको शुक्रबार र शनिबार
✡️🌈"रेकी" का फाइदाहरू :-
👉हामीलाई हरेक कार्यमा सफल हुनको लागि, शरीर मन र आत्मा सन्तुलनमा ल्याई तनाव, थकान, भावनात्मक बोझ अशान्ति र नकरात्मक उर्जालाई हटाई शरीरमा शक्ति बढाउन अत्यन्तै जरुरी छ। जसको समाधानको लागि अर्को अति प्रभावकारी जापानिज उर्जा चिकित्सा पद्धति हो "रेकी"
✅रेकी दिक्षापछि 3 दिन निःशुल्क "रेकी" तालिम र नि:शुल्क योग तथा साउण्ड हिलिङ साधना प्राप्त गर्न सक्नुहुनेछ।
✅निःशुल्क डाईट प्लान
✡️🌕 हरेक महिना पूर्णिमाको अवसरमा निःशुल्क योग ध्यान तथा मन्त्र साधना सेवा ।
⌚समय:बेलुका 4 देखि 5:30 बजे सम्म
✡️📲 आजै सम्पर्क गर्नुहोस्, शरीर र मनलाई नयाँ जीवन दिनुहोस्।
📞 सम्पर्क नं : 9813729411 / 9814132939
(सम्पर्क गर्ने समय 9am-6pm)
📍ठेगना : पोखरा 26 निर्वाण योग सेन्टर

✡️ स्वस्थ शरीर, स्वस्थ मन तथा सन्तुलित जिवनको लागि आरोग्य साधना” मा सहभागि भइ आफ्नो जीवनको काचुलि फेर्नुहोस्।🙏✡️ सप्ताह ...
02/05/2026

✡️ स्वस्थ शरीर, स्वस्थ मन तथा सन्तुलित जिवनको लागि आरोग्य साधना” मा सहभागि भइ आफ्नो जीवनको काचुलि फेर्नुहोस्।🙏
✡️ सप्ताह आरोग्य साधना निम्न समस्याहरुका लागि फाईदा मिल्नेछः
↪️ शारीरिक र मानसिक दुर्वलता
↪️ तनाव
↪️ अनिद्रा
↪️ एन्जाइटि
↪️ डिप्रेशन
↪️ माइग्रेन
↪️ डर
↪️ पिनास
↪️ टाउको दुखाइ
↪️ स्मरण शक्ति कम्जोर
↪️ रिस कन्ट्रोल गर्न नसक्नु
↪️ अनावश्यक बिचार
↪️ स्मरण शक्ति कम्जोर
↪️ सुगर हाइ
↪️ प्रेसरको समस्या
↪️ कोलेस्टेरोल हाइ
↪️ नशा च्यापिएको
↪️ शारीरिक दुखाइ
↪️ ग्यास्ट्राइटिस
↪️ कब्जियत ईत्यादि

✡️ रेकि प्रथम तथा दोस्रो दिक्षा
👉 हरेक हफ्ताको शुक्रबार र शनिबार

(नोटः आरोज्ञ साधना अनलाइन कक्षाको पनि सुविधा रहेको छ।)
📍स्थानः पोखरा २६, लेखनाथ
https://share.google/MH3RFay9Y6DFsXzOX
🕰️. समयः विहान ५-६
६-७
७-८
बेलुका ४-६
☎️सम्पर्क नंः 9814132939
9813729411

13/04/2026

✡️ योगका फाईदाहरु:
🌿तनाव, अनिद्रा, माइग्रेन, नकरात्मक सोच, स्मरण शक्ति कमजोर, डर, रिस, पिनास, एनजाईटी, डिप्रेशन, कम्जोर ईत्यादि समस्याबाट मुक्ति मिल्छ।
🌿 ढाड, घुँडा, आदि शरीर दुखाइ साथै प्रेसर, कोलेस्टेरोल, नसा च्यापिएको, पिनास, ग्यास्ट्राइटिस, कब्जियत, शुगर ईत्यादि समस्यालाई निर्मूल पार्दछ ।

✡️हाम्रा सेवाहरू:-
✅🧍सुक्ष्म व्यायम
✅💪कार्डियो
✅💃डान्स थेरापि
✅🧘योग(आशन ,प्राणायाम ,ध्यान)
✅🌈"रेकी" दिक्षा
✅ 🌞रेकी हिलिङ
✅🔔साउण्ड हिलिङ
✅🤸योग टिचर्स तालिम
✅🎤भाषणकला तालिम

🌈👉तपाईको समय र सहजताको लागि देश तथा बिदेशमा रहनु भएका मित्रहरुका लागि समेत फिटनेस योग, समस्या अनुसारको योग घरबाटै Online Zoom मार्फत पनि सिक्न सकिने व्यवस्था गरिएको छ।
🧘🏻‍♀️🧘🏻‍♂️योग समयः- नेपालको लागि
🌄विहानः 5-6am
6-7am
7-8am
🌅बेलुकाः 4-5pm
5-6pm

🧘 योग समय :बिदेशमा रहनुहुने नेपालीहरुका लागि सम्बन्धित स्थान अनुसार समय तोकिनेछ।

✡️🌈 रेकी प्रथम र दोस्रो दीक्षा :- हरेक हप्ताको शुक्रबार र शनिबार
✡️🌈"रेकी" का फाइदाहरू :-
👉हामीलाई हरेक कार्यमा सफल हुनको लागि, शरीर मन र आत्मा सन्तुलनमा ल्याई तनाव, थकान, भावनात्मक बोझ अशान्ति र नकरात्मक उर्जालाई हटाई शरीरमा शक्ति बढाउन अत्यन्तै जरुरी छ। जसको समाधानको लागि अर्को अति प्रभावकारी जापानिज उर्जा चिकित्सा पद्धति हो "रेकी"

✅रेकी दिक्षापछि 3 दिन निःशुल्क "रेकी" तालिम र नि:शुल्क योग तथा साउण्ड हिलिङ साधना प्राप्त गर्न सक्नुहुनेछ।
✅निःशुल्क डाईट प्लान

✡️🌕 हरेक महिना पूर्णिमाको अवसरमा निःशुल्क योग ध्यान तथा मन्त्र साधना सेवा ।
⌚समय:बेलुका 4 देखि 5:30 बजे सम्म

✡️📲 आजै सम्पर्क गर्नुहोस्, शरीर र मनलाई नयाँ जीवन दिनुहोस्।
📞 सम्पर्क नं 9813729411 / 9814132939
📍ठेगना :पोखरा 26 निर्वाण योग सेन्टर

24/12/2025

🌸 रेकि एक प्रभावकारी जापानी उपचार पद्धति हो🌸
👐 स्पर्श वा Distance Healing द्वारा निम्न समस्यामा लाभ:-
✨ अनिद्रा (Insomnia)
✨ चिन्ता र Anxiety
✨ तनाव र थकान
✨ नकारात्मक ऊर्जा हटाउन सहयोगी साथै
✨ शारीरिक, मानसिक र भावनात्मक ऊर्जा बढाउँछ
🌿 प्राकृतिक, सुरक्षित र साइड इफेक्ट रहित
👉 रेकि प्रथम र दोस्रो दिक्षा
🗓 मिति: हरेक हप्ताको शुक्रबार र शनिबार
🆓️ दिक्षापछि निःशुल्क योग साथै निःशुल्क साउण्ड हिलिङ
📞 सम्पर्क नं: 9814132939 / 9813729411
⏰ 📩 सम्पर्क समय: बिहान 9 बजे देखि बेलुकी 7 बजे सम्म
📍ठेगानाः पोखरा २६, लेखनाथ
Map: https://share.google/Zu9kfJV68npPKEYTb

Discover the services we offer to support your physical and mental well-being.Join us to experience yoga, healing, and m...
10/12/2025

Discover the services we offer to support your physical and mental well-being.
Join us to experience yoga, healing, and mindful transformation.
☎️Contact no.: 9813729411 / 981-4132939
📍Location: Pokhara 26, Lekhnath
Map: https://share.google/Nka8ntMSbujsiGvLh

22/07/2025

आफ्नै शब्दमा: एक आमा, स्वास्थ्यकर्मी, र साधिकाको यात्रा — Nirvana को सुरुवात कसरी भयो? शरीर, मन र आत्माको शान्तिको लागि —Nirvana Yoga Center मा स्वागत छ। हाम्रो तेस्रो वार्षिकोत्सवमा ‘निःशुल्क योग’ मा सहभागी बन्नुहोस्।

Address

Pokhara Lekhnath
Pokhara

Alerts

Be the first to know and let us send you an email when Nirvan Yoga Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nirvan Yoga Center:

Shortcuts

Share