🌱 नि:सन्तानपनको सम्पूर्ण समाधान 🌱
• विशेषज्ञ: डा. अनु हिराचन
• फिस्टेल अस्पताल - तेस्रो तला, पोखरा-४ गैह्रापाटन
• सम्पर्क: ०६१-४५०४२४ | ९७०९०७५७००
अभिभावकत्व यात्रामा तपाईंको विश्वासिलो साझेदार !! 🌱 नि:सन्तानपनको सम्पूर्ण समाधान 🌱
फिस्टेल आईभीएफ् एण्ड फर्टिलिटी सेन्टरमा, हामी अभिभावकत्वको यात्रा बुझ्दछौं, र त्यसैले यि चुनौतीहरूलाई सामना गरिरहनु भएका सबै व्यक्तिहरू र जोडीहरूको लागि उत्कृष्ट र व्यक्तिगत उपचार प्रदान गर्नमा हामी समर्पित छौं।
फिस्टेल अस्पताल - तेस्रो तला, पोखरा-४ गैह्रापाटनमा अवस्थित हाम्रो क्लिनिकले परिवार सुरु गर्ने सपनामा मद्दत गर्नका लागि विभिन्न प्रकारका सेवाहरू प्रदान गर्दछ। डा. अनु हिराचन द्वारा नेतृत्व, हाम्रो टोलीले प्रौद्योगिकिको नवीनतम र सबैभन्दा प्रभावकारी उपचार विधिहरूसँग तपाईंलाई माया र पेशेवरतासाथ सेवा दिन समर्पित छौं।
हाम्रो सेवाहरू:
• आईभीएफ् (IVF)
• आईयूआई (IUI)
• अण्डा र शुक्राणु संरक्षण
• फर्टिलिटी काउन्सलिङ
• पीसीओएस/एन्डोमेट्रियोसिस उपचार
• पुरुष प्रजनन परीक्षण र उपचार
किन हामीलाई रोज्ने?
• अनुभवी टोली: डा. अनु हिराचनको नेतृत्वमा, हाम्रो टोलीमा दक्ष डाक्टर, नर्स, एम्ब्रायोलोजिस्ट, रेडियोलोजिस्ट, र काउन्सलरहरू छन् |
• आधुनिक सुविधाहरू: उच्च गुणस्तरीय र विश्वस्तरीय फर्टिलिटी उपचारका लागि नवीनतम प्रविधिहरूले सुसज्जित |
• अन्य उपचारका लागी सहजता: आईभीएफका लागि आउने व्यक्तिहरूको अन्य समस्याहरूको समाधान पनि एउटै छाना मुनी |
• व्यक्तिगत हेरचाह: प्रत्येक व्यक्तिको विशेष आवश्यकतासँग मेल खाने उपचारहरू दिन्छौं |
!! सपना साकार गर्दै, परिवारको यात्रामा एक कदम अघि !!