Satidevi Polyclinic

Call Directions Website Contact the business

Satidevi Polyclinic Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Satidevi Polyclinic, Pharmacy / Drugstore, Putalibazar Municipality-1 Sahid Chowk, Syangja.

🏥सतीदेवी पोलिक्लिनिक - तपाईंको स्वास्थ्य हाम्रो प्रतिवद्धता ! पेट, छाति, मुटु रोग, बाल रोग, हाडजोर्नी, मानसिक, नाक कान घाँटी, छाला, प्रसुति सेवा, साथै २४ सै घण्टा फार्मेसी र इमरजेन्सी सेवा। सम्पर्क: 9856001415, 063424946, 981-5131415 (शहिद चोक, स्याङ्जा)

Follow us on tiktok for more interesting contents
21/06/2025

Follow us on tiktok for more interesting contents

.satidevi 310 Followers, 471 Following, 1314 Likes - Watch awesome short videos created by Syangja Satidevi Polyclinic

आज विश्व रक्तदाता दिवस 🩸  ती सबै महान ब्यक्तित्व हरु लाई सम्मान छ जसले आफ्नो रगत दिएर जीवन बचाउँछन्"रगत दिनुहोस्, जीवन ब...
14/06/2025

आज विश्व रक्तदाता दिवस 🩸
ती सबै महान ब्यक्तित्व हरु लाई सम्मान छ जसले आफ्नो रगत दिएर जीवन बचाउँछन्
"रगत दिनुहोस्, जीवन बचाउनुहोस्!"
एक बोतल रगत, कैयौं आशा।
आजै रक्तदान गरेर न्यानो माया बाँडौं। ❤️
सतीदेवी पोलिक्लिनिक परिवार

मिति 2082-01-13 गते शनिबारका दिन चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ मुटु सुगर प्रेसर थाइरोइड रोग विशेषज्ञ डाक्टर एस के ...
24/04/2025

मिति 2082-01-13 गते शनिबारका दिन चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ मुटु सुगर प्रेसर थाइरोइड रोग विशेषज्ञ डाक्टर एस के जयसवाल आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले मौकाको फाइदा उठाउनुहोला 😊🥰
यस दिन मुटुको भिडियो एक्सरे अर्थात् ECHO पनि व्यवस्था रहेको छ।

24/02/2025

Available at satidevi polyclinic and pharma sahidchok syangja

28/08/2024

**एपेन्डिसाइटिस: समयमै उपचार किन आवश्यक छ?**

एपेन्डिसाइटिस भनेको पेटको एउटा गम्भीर अवस्था हो, जसलाई समयमै उपचार नगरे ठूलो समस्या हुन सक्छ। मेरो नयाँ भिडियोमा एपेन्डिसाइटिसका लक्षणहरू, कारणहरू, र उपचारका तरिकाहरूको बारेमा जानकारी पाउनुहोस्।

स्वास्थ्यलाई बेवास्ता नगर्नुहोस्! समयमै जानकारी लिनुहोस् र आवश्यक परेमा चिकित्सकको सल्लाह लिनुहोस्।

**अबको स्वास्थ्यको लागि सतर्क बनौं! भिडियो हेर्नुहोस् र शेयर गर्नुहोस्।**

25/08/2024
23/08/2024

के तपाईंलाई रातभर शरीर चिलाउने समस्या छ?

HOME DELIVERY AIVAILABLE IN  SYANGJA SATIDEVI 9856001415 AND POKHARA 976223510😊
08/08/2024

HOME DELIVERY AIVAILABLE IN SYANGJA SATIDEVI 9856001415 AND POKHARA 976223510😊

हरिशयनी एकादशीको पवित्र दिनमा तपाईँको परिवारमा स्नेह र समृद्धि फैलियोस् भन्ने शुभकामना! जय श्री हरि! 🙏🌱💚                ...
17/07/2024

हरिशयनी एकादशीको पवित्र दिनमा तपाईँको परिवारमा स्नेह र समृद्धि फैलियोस् भन्ने शुभकामना! जय श्री हरि! 🙏🌱💚

Address

Putalibazar Municipality-1 Sahid Chowk
Syangja

Alerts

Be the first to know and let us send you an email when Satidevi Polyclinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Satidevi Polyclinic:

Shortcuts

Share