10/20/2026
बच्चा स्वस्थ देखिए पनि शरीरमा Lead पुगेको हुन सक्छ! ⚠️
लेड अर्थात् सिसा धातुले बालबालिकाको मस्तिष्क विकास, सिकाइ र ध्यान दिने क्षमतामा असर पार्न सक्छ. धेरैजसो अवस्थामा कुनै स्पष्ट लक्षणबिना नै।
सिसा कहाँबाट आउँछ? परिवारलाई कसरी जोगाउने? यो छोटो भिडियोमा बुझौँ। सम्पर्क भएको शङ्का छ भने स्वास्थ्यकर्मीसँग रगत जाँचबारे सल्लाह लिनुहोस्।
Full video: https://youtu.be/UZIf1tvulxA
HAPSA
#बालस्वास्थ्य #स्वास्थ्यशिक्षा #नेपालीTikTok