15/10/2026
विजयादशमी, दीपावली तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना! 🪔🌺
बेगनास स्वास्थ्य क्लिनिक परिवारको तर्फबाट सम्पूर्ण सेवाग्राही, शुभचिन्तक, आफन्तजन तथा देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
यी पावन पर्वहरूले सबैको जीवनमा नयाँ उत्साह, उमङ्ग, सकारात्मक ऊर्जा र खुसी ल्याओस्। प्रत्येक परिवारमा प्रेम, सद्भाव र समृद्धि छाओस् तथा सबैको जीवन सधैँ आरोग्य, आनन्द र सफलताले भरिपूर्ण रहोस् भन्ने कामना गर्दछौँ।
स्वस्थ जीवन, सुखी परिवार र समृद्ध समाज निर्माणमा हाम्रो प्रतिबद्धता सदैव कायम रहनेछ। ❤️
🙏 शुभ विजयादशमी! शुभ दीपावली! शुभ छठ पर्व! 🙏
मिकल पौडेल
सञ्चालक तथा फार्मासिस्ट
बेगनास स्वास्थ्य क्लिनिक
पोखरा–३१, बेगनासताल, बसपार्क
०६१-५६५९४५, ९८०६६४४६६६