02/11/2026
रक्सी नखाने मान्छेको कलेजोमा पनि बोसो जम्न सक्छ? 🤔
फ्याटी लिभर रक्सी धेरै खाने मान्छेलाई मात्र हुने होइन, र धेरैलाई सुरुमा कुनै लक्षण नै हुँदैन।
यो भिडियोमा बुझ्नुहोस्:
🔍 फ्याटी लिभर भनेको के हो
⚠️ यसका मुख्य कारणहरू
🚶 सुरुको अवस्थामा जीवनशैली सुधारले कसरी मद्दत गर्छ
🪔 तिहारको मिठाइ र सेलरोटीसँगै कलेजोको पनि ख्याल गरौँ।
आफैं औषधि नखानुहोस्, डाक्टरसँग जाँच गराउनुहोस्।
📍 Pokhara Gastro Liver Center Pvt. Ltd.
Opposite Old Pokhara Municipality, Street 12, Pokhara
📞 9856088019 | 061-590978
ℹ️ यो जानकारी सामान्य शिक्षाका लागि हो। व्यक्तिगत उपचारका लागि डाक्टरसँग परामर्श गर्नुहोस्।
#कलेजोकोस्वास्थ्य ゚viralシ